Hetauda Online - राक्सीराङमा कांग्रेस अध्यक्ष राजकुमार मल्ल विजयी
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

राक्सीराङमा कांग्रेस अध्यक्ष राजकुमार मल्ल विजयी


स्थानीय समाचार 33 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ जेष्ठ ०५ शुक्रवार


राक्सीराङमा कांग्रेस अध्यक्ष राजकुमार मल्ल विजयी


हेटौंडा अनलाईन राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुनु भएको छ । उहाँले ४२०८ मत ल्याएर विजयी हुनुभएके हो ।

उहाँको प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले २९४४ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै निर्मला डिम्डुङ्ग विजयी हुनुभएको छ । उहाँले ३५३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी प्रतिद्वन्द्वी एमालेकी सुन्तली चेपाङले २९५० मत ल्याउनुभएको हो ।





कमेन्टसहरु





12746722 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top