The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

कतिदिन रहला ब्यानरहरु सडक, चोक र गल्लीमा ?



स्थानीय समाचार   20 पटक पढिएको   इश्वर न्यौपाने    २०७४ जेष्ठ ०५ शुक्रवार  

हेटौडा अनलाईन इमान्दार बन्लान त हेटौडाका राजनीतिक दल र उम्मेदवारहरु आफैले गरेको प्रतिबद्दता प्रति "सफा र सुन्दर हेटौडा" बनाउन ।

कतिदिन रहला ब्यानरहरु सडक, चोक र गल्लीमा ?

स्थानीय निर्वाचन २०७४ भव्य रुपमा सम्पन्न भैसकेको स्थितिमा आफ्नो दलको फेवरमा मत ल्याइ बिजयी हुन स्थानीय स्थरमा राजनैतिकदल र उम्मेदवारहरुले प्रचार प्रसारको क्रममा बिभिन्न स्थानमा टास्नु भएका प्रर्चा, पोस्टर,भित्ते लेखन,पम्प्लेट, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेहरु तुरुन्तै हटाउन सम्बन्धित राजनैतिक दल र उम्मेदवारहरुलाइ निर्वाचन आयोगले आदेश सहितको अनुरोध गरेको छ । 

बिहिबार बिज्ञप्ति मार्फत राजनीतिक दल तथा उम्मेदवार हरुले आफ्नो गाउँ, नगरको वातावरण लाइ स्वच्छ, हराभार र प्रदूषणमुक्त बनाउने सम्बन्धमा गर्नु भएको प्रतिब्धता अनुसार आफैले राखेका त्यस्ता प्रचार सामग्रीहरु हटाएर पहिलो राम्रोकामको सुरुवातगर्न सम्बधित सम्पूर्ण सारोकालवाला संग समेत आयोगले अनुरोध गरेको छ । 

स्थानीस्थरमा राजनीतिक दल तथा उम्मेदवारहरुले हेटौडा उपमहानगरपालिका भित्र प्राय सबै वडाहरुको मुख्य चोकहरुमा पम्प्लेट तथा ब्यानारहरुको धेरै प्रयोग गरेको देखिन्छ । आयोगको बिज्ञप्ति पछी के हेटौडाका राजनितिक दल तथा उम्मेदवारहरुले इमान्दारिताका साथ ति प्रचार सामाग्री हरु हटाउलान त ? त्यो हेर्न भने केहि समय कुर्न पर्ने छ ।    







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217284   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top