The first website dedicated to the people of clean and green city Hetauda.
logo
विश्व

मुसाको लागि खुल्यो क्याफे



विश्व   82 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ जेष्ठ १२ शुक्रवार  

एजेन्सी सान फ्रान्सिस्कोमा मुसाको लागि क्याफे खोलिने भएको छ । उक्त रेष्टुरेन्टमा तपाईं मुसासँग एउटै टेबलमा बसेर कफीको मज्जा लिन सक्नुहुन्छ ।

मुसाको लागि खुल्यो क्याफे

यो अचम्मको क्याफेको नाम ‘द ब्ल्याक र्याट’ क्पाफे हो । यो क्याफेले ती मानिसहरुलाई आकर्षित गर्नेछ, जसलाई मुसा मनपर्छ । यो क्याफेमा आएर मुसासँग दोस्ती पनि गर्न सकिन्छ । युपीआईको खबर अनुसार यो क्याफेमा एक कप कफीको मूल्य ५० डलर अमेरिकी डलर हुनेछ । यति मात्र होइन, यदि तपाईं कफी पिउने क्रममा मुसासँग दोस्ती गर्नुहुन्छ भने उक्त मुसालाई आफैंसँग लैजान सक्नुहुन्छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217294   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top