The first website dedicated to the people of clean and green city Hetauda.
logo
अर्थ/बाणिज्य

शिक्षा क्षेत्रको बजेट निराशाजनक



अर्थ/बाणिज्य   326 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ जेष्ठ १७ बुधवार  

जेठ १६ मंगलबार, काठमाडौँ । शिक्षामा कार्यरत सङ्घसंस्थाहरुको छाता सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सरकारको आर्थिक वर्ष २०७४/ ०७५ को राजस्व र व्ययको विवरण (बजेट) मा शिक्षा क्षेत्रको बजेट निराशाजनक पाइएकोमा चिन्ता व्यक्त गरेको छ ।

शिक्षा क्षेत्रको बजेट निराशाजनक

राज्यले विभिन्न अन्तराष्ट्रिय मंचमा कुल बजेटको २० प्रतिशत बजेट छुट्याउने गरी गरेका प्रतिवद्धता विपरित यस वर्ष पनि शिक्षा क्षेत्रको बजेट मुस्किलले १० प्रतिशत मात्र रहेकाले संविधानको मौलिक हक कार्यान्वयनप्रति सरकार गम्भीर नभएको उदाहरण प्रस्तुत भएको सो संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष कुमार भट्टराईले आज जारी गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रमा विनियोजित कुल रकम मध्ये आधा भन्दा कम रकम स्थानीय तहमा रहनुले सरकार पुन परम्परागत बाटो अपनाउँदै केन्द्रिकृत प्रवृत्तिको पुनरावृत्तिमा लागेको आरोप लगाए । रासस






सम्बन्धित शिर्षक समाचारहरु



महिला सहकारीसङ्ग हालेमालो गर्दै : असल बचतकर्ताहरु

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने
भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224791   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top