The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

धूमकेतु जोनसन नामको ग्रह आज पृथ्वी कक्षसँग नजिकिदै



विज्ञान प्रबिधि   148 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ जेष्ठ २२ सोमबार  

जेष्ठ २२ सोमबार, हेटौंडा । जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।

धूमकेतु जोनसन नामको ग्रह आज पृथ्वी कक्षसँग नजिकिदै

‘धूमकेतु जोनसन’ नामको ग्रहआज पृथ्वी कक्षसँग पहिलो र अन्तिमपटक अहिलेसम्मकै नजिक आउने भएको छ । सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो ग्रहले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोलशास्त्रीका लागि पृथ्वीलगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । “यो धूमकेतु हाइपरबोलिक भएको हुनाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा यो लगभग १२, १३, ३९, ७८६ किमि (०.८११ खगोलीय एकाइ)को दूरीमा रहनेछ,” अध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले पृथ्वीदेखि सूर्यसम्मको दूरीलाई खगोलीय भाषामा १ खगोलीय एकाइ भनिने जानकारी पनि दिनुभयो ।  





भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224223   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top