The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

मकैको उत्पादन घट्यो बजारमा मूल्य स्थिर


राष्ट्रिय समाचार 59 पटक पढिएको बिदुर खडका २०७४ आषाढ ०३ शनिवार


मकैको उत्पादन घट्यो बजारमा मूल्य स्थिर


आषाढ ०३ शनिवार, बारा । नगदेबालिकोरुपमा उत्पादन हुनेगरेको मकैको उत्पादनमा यसबर्ष कमि आएपनि किससानहरुले उचित मुल्य पाएका छैनन ।

हाल मकैको स्थानिय बजारमा बिक्रीमूल्य १९ देखि २० रु प्रति केजिमा रहेको छ  । यधपि मकैवाट उत्पादनहुने कुखराको दानाको मुल्यभने बजारमा प्रतिकेजी ६० देखि ६८ रुपयाँ पर्न जान्छ । गत बर्ष बाराको स्थानिय बजारमा मकैको मुल्य प्रतिकेजी २२ देखि २४ रुपयाँ रहेको थियो । हाल बजारमा दानाको मूल्य ५५ देखि ५८ सम्मरहेको छ । 

यता बारामा यसबर्ष ८० हजार ६ सय ९६ मेट्रिक टन मकै उत्पादन भएको जिल्ला कृषी बिकाश कार्यालय बाराले जानकारी दिएको छ । बर्षे, हिउदे र बसन्ते गरी किसानहरुले  बर्ष भरीमा गरेको खेतीबाट सो मात्रामा मकै उत्पादन भएको हो । 

यसबर्ष किसानले १३ हजार ६ सय ३५ हेक्टर जमिनमा मकै खेती गरेका थिए । गतबर्षको उत्पादनको तुलनामा यसबर्ष कमि आएको जिल्ला कृषि बिकाश अधिकृत शिवरत्न साहले जानकारी दिएकाछन । 

गतबर्ष ८४ हजार २ सय ६० मेट्रिक टन मकै उत्पादन भएकोमा यसबर्ष झण्डै ४ हजार मेट्रिक टनले उत्पादनमा कमि आएको हो । आर्थिक बर्ष २०७२/७३ मा १३ हजार ५ सय ९५ हेक्टर जमिनमा मकै खेती भएको थियो । यसबर्ष किसानहरुले अरुण २, रामपुर कम्पोजिट, रामपुर २ पाईनियर, ३५ सय २२, २७ सय ८५ लगाएतका मकैका बिउ छरेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959692 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top