Hetauda Online - कुन स्थानीय तहमा कति निर्वाचन केन्द्र
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय तह निर्वाचन

कुन स्थानीय तहमा कति निर्वाचन केन्द्र


स्थानीय तह निर्वाचन 1 पटक पढिएको हेटौडा अनलाईन खबर




हेटौडा। आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकामा ८३ हजार ५ सय ९७ जना र सबैभन्दा थोरै इन्द्रसरोबर गाउँपालिकामा ११ हजार २ सय ५ जना मतदाताहरु रहेको कार्यालयले जनाएको छ। हेर्नुस, मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता

हेटौँडा उपमहानगरपालिका : २८ 

थाहा नगरपालिका : २१

भीमफेदी गाउँपालिका : १४

मकवानपुर गढी गाउँपालिका : १२

मनहरी गाउँपालिका  : १०

राक्सीराङ गाउँपालिका : १९

कैलाश गाउँपालिका : १६

इन्द्रसरोबर गाउँपालिका :११

वागमती गाउँपालिका : १६

बकैया गाउँपालिका : १७






कमेन्टसहरु



ताजा समाचार



12423179 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top