Hetauda Online - दनुवार चलचित्रमा सूर्य
The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

दनुवार चलचित्रमा सूर्य


मनोरञ्जन 7 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७३ चैत्र २७ आइतवार


दनुवार चलचित्रमा सूर्य


हेटौंडा अनलाईन नेपालमा पहिलो पटक दनुवार भाषाको चलचित्र निर्माण हुने भएको छ । दनुवार भाषाकै गीत गाएर चर्चामा आएका गायक सूर्यकमल राई यो चलचित्रमा अभिनेताका रूपमा प्रस्तुत हुनेछन् ।
वैशाखदेखि छायांकनमा जाने यो चलचित्रको स्क्रिप्ट लेखन सम्पन्न भैसकेको छ । मगर तथा भोजपुरी भाषाका गीतसमेत गाएका गायक राई दनुवार भाषाको चलचित्रसँगै अभिनयमा सक्रिय हुने योजनामा छन् । गायक राईको भोजपुरी भाषाको गीत जिन्सवाली... चर्चामा छ । कान्तिपुर साप्ताहिक वैशाखदेखि छायांकनमा जाने यो चलचित्रको स्क्रिप्ट लेखन सम्पन्न भैसकेको छ । मगर तथा भोजपुरी भाषाका गीतसमेत गाएका गायक राई दनुवार भाषाको चलचित्रसँगै अभिनयमा सक्रिय हुने योजनामा छन् । गायक राईको भोजपुरी भाषाको गीत जिन्सवाली... चर्चामा छ । स्रोत: कान्तिपुर साप्ताहिक 



कमेन्टसहरु





12610027 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top