The first website dedicated to the people of clean and green city Hetauda.
logo
प्रवास

नेपालप्रति सकारात्मक: दक्षिण कोरियाका राष्ट्रपति मुन्जे इन



प्रवास    105 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन ०३ मंगलवार  

श्रावन ०३ मंगलवार, दक्षिण कोरिया । दक्षिण कोरियाका राष्ट्रपति मुन्जे इनले ईपीएस काेटा, लगानि वृद्धि, नेपाल भ्रमण प्रती निक्कै सकरात्मक धारणा ब्यक्त गर्नुभएको छ ।

नेपालप्रति सकारात्मक: दक्षिण कोरियाका राष्ट्रपति मुन्जे इन

बुधबार काेरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंहद्वारा कोरियाली राष्ट्रपति समक्ष अाेहाेदाकाे प्रमाणपत्र पेश गर्ने क्रममा राष्ट्रपति मुन्जेले सो धारणा ब्यक्त गर्नु भएको हो । 

सो क्रममा नेपाली राजदूत अर्जुन जंगबहादुर  सिंहले नेपालको विकासमा कोरियाले अहिलेसम्म गरेको सहयोगका लागि धन्यावाद दिँदै आउँदा दिनमा दुई देशको सम्बन्ध थप मजबुद् हुने आशा व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा कोरियाली राष्ट्रपति मुनले दुई वर्षअघि नेपालमा भूकम्प आउँदा आफू गएर काम गरेको सम्झँदै पुनर्निमार्णको काम बारे चासो राख्नु भएको थियो । त्यतिबेला मुनले नुवाकोटमा भूकम्पले भत्काएको विद्यालय पुनर्निर्माणमा श्रमदान गर्नु भएको थियो । 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224245   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top