The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

पृथ्वी प्लानेट प्लाष्टिक बन्दै



विज्ञान प्रबिधि   149 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन ०६ शुक्रवार  

श्रावन ०६ शुक्रवार, हेटौंडा । पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

पृथ्वी प्लानेट प्लाष्टिक बन्दै

यो पछिल्लो ६५ वर्ष वा त्यस आसपासमा उत्पादन गरिएको प्लाष्टिकको मात्रा हो र यसको आधा पछिल्लो १३ वर्षमा उत्पादन भएको हो । यो प्लाष्टिकको मात्रा अमेरिकाको न्युयोर्कमा रहेको एम्पायर स्टेट भवन जस्तै २५ हजार भवनको तौल बराबर वा एक अर्ब हात्तीको तौल बराबर रहने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । एजेन्सी सहयोग 







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224862   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top