The first website dedicated to the people of clean and green city Hetauda.
logo
विश्व

१ सय १ वर्षे महिलाले पाइन् १७ औँ बच्चा: डाक्टरहरु हैरान



विश्व   69 पटक पढिएको   हेटौंडा अनलाइन     

श्रावन २४ मंगलवार, एजेन्सी । आमा बन्नु कुनैपनि महिलाको लागि निकै खास हुन्छ । तर निश्चित उमेरपछि महिलाको प्रजनन क्षमतामा कमी आउँछ, जसका कारण त्यसपछि महिला चाहेर पनि आमा बन्न सक्दैनन् ।

१ सय १ वर्षे महिलाले पाइन् १७ औँ बच्चा: डाक्टरहरु हैरान

हालै इटालीकी एकजना १ सय १ वर्षे महिलाले महिलाको प्रजनन क्षमता तथा उमेर सम्बन्धी समग्र अनुभव तथा वैज्ञानिक तथ्यहरुलाई गलत सावित गरेकीछिन । उनले १ सय १ वर्षको उमेरमा आफ्नो १७ औँ बच्चा जन्माएर सबैलाई अचम्ममा पारेकी छिन् ।

ती महिलाले हालै ९ पाउण्ड तौलको बच्चा जन्माइन् । यति पाको उमेरमा उनले जन्माएको बच्चाको स्वास्थ्यका विषयलाई लिएर आलोचना पनि हुने गरेको छ । ती महिलाले टर्कीको एक निजि क्लिनिकमा अण्डासय प्रत्यारोपण गरेकी थिइन् । जबकी युरोपेली कानून अनुसार अण्डासय प्रत्यारोपण अवैध हो ।अनातोलिया व्हर्टाडेला आफ्नो १७ औँ बच्चालाई इश्वरको आशिर्वाद मान्छिन् । उक्त बच्चाको नाम फ्रान्सिस्को राखिएको छ ।

१६ वटा बच्चा जन्माइसक्दा उनी ४८ वर्षकी थिइन् । त्यसबेला उनलाई डिम्बग्रन्थीको क्यान्सर भएको थियो । उक्त रोगले आफ्नो प्रजनन क्षमता नष्ट हुँदा उनलाई जिवन नै बेकार लागेको थियो । तर डिम्बासय प्रत्यारोपण पछि आमा बन्न पाउँदा उनले निकै गौरवान्वित महसूस गरिरहेकी छिन् । 






सम्बन्धित शिर्षक समाचारहरु


१ सय १ वर्षे महिलाले पाइन् १७ औँ बच्चा: डाक्टरहरु हैरान - 2017-08-08

श्रावन २४ मंगलवार, एजेन्सी । आमा बन्नु कुनैपनि महिलाको लागि निकै खास हुन्छ । तर निश्चित उमेरपछि महिलाको प्रजनन क्षमतामा कमी आउँछ, जसका कारण त्यसपछि महिला चाहेर पनि आमा बन्न सक्दैनन् ।

सुरक्षाबलको कारबाहीमा ४५ तालिबान मारिए - 2017-07-27

श्रावन १२ बिहीवार, हेटौंडा । तालिबानआतङ्ककारीले अफगान सेनामाथि गरेको आक्रमणको जवाफी कारबाहीको क्रममा कम्तीमा ४५ जना आतङ्ककारी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

जहाजभित्रै बच्चा जन्मियो - 2017-06-22

आषाढ ०८ बिहीवार, हेटौंडा । जब महिलाले जहाजभित्रै बच्चा जन्माइन् तर कोचीका लागि उडेको उक्त जहाज नै डाइभर्ट गरी मुम्बइ अवतरण गराइयो उनलाई आमा र बच्चालाई अस्पताल भर्ना गर्नका लागि ।

मुसाको लागि खुल्यो क्याफे - 2017-05-25

एजेन्सी सान फ्रान्सिस्कोमा मुसाको लागि क्याफे खोलिने भएको छ । उक्त रेष्टुरेन्टमा तपाईं मुसासँग एउटै टेबलमा बसेर कफीको मज्जा लिन सक्नुहुन्छ ।

गिद्धका बारेमा जानकारी - 2017-05-24

हेटौंडा अनलाईन हेटौंडा अनलाईन पर्यावरणमा अत्यन्तै महत्वपूर्ण मानिएको गिद्धको संख्या पछिल्लो समय घट्दै गएको छ ।पछिल्लो एक दशकमा नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या ९५ प्रतिशतले कमी आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । सबैभन्दा बढी पाइने अफ्रिकामा पनि गिद्धको संख्या निकै घटेको छ ।

Trekking Routes - 2017-04-08

Simbhanjyang to Bhimphedi-Deurali, Bhimphedi-Deurali to Chandragiri-Thankot, Phakel to Chandragiri and Daman to Markhu are popular trekking routes.

अर्किड (सुनगाभा) तथा लालीगुरांस - 2017-04-08

यस जिल्लाको महाभारत पर्वत शृङखला अर्किड (सुनगाभा) र लालीगुरांसको भण्डारको रुपमा लिन सकिन्छ । त्यस्तै विविध जातिको तथा रङका लालीगुरांसकालागी प्रसिद्ध यस क्षेत्रमा हालसम्म गरिएको अध्ययन अनुसार नेपालमा पाइने ३५० प्रजातिका सुनगाभा मध्ये १७५ प्रजाति सिमभाज्याङ्ग क्षेत्रमा पाइएको छ ।

मकवानपुर नामाकरणको ऐतिहासिक तथ्य - 2017-04-08

मेम्बर लो, राज्यले पाल्पाका तत्कालीन प्रतापी सेनवंशी राजा मुकुन्द सेनको नाम दर्साउने मुकुन्दपुर नामाकरण गरी राज्य स्थापना गरेको र अपभ्रंश भई हाल कमवानपुर नाम रहन गएको भने तर्क अगाडि सारेतापनि तामाङ पुर्खाहरु यस कुरामा सहमत देखिँदैन ।

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13219805   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top