The first website dedicated to the people of clean and green city Hetauda.
logo
प्रवास

प्रवासमा मनाए नेपाली महिलाले तिज



प्रवास    48 पटक पढिएको   नरेन्द्र गुरुङ्ग     

श्रावन ३१ मंगलवार, हङकङ । ओभरसिज नेपाली वर्कस एशोसियसन हङकङको आयोजनामा आइतवारको दिन तन्दुरी नाइट रेष्टुरेन्ट चिमशाचुईमा सम्पन्न २०७४ को तीज कार्यक्रम अनौपारिक रुपमा सम्पन्न भयको छ। कार्यक्रमको सुरुवात तीज सामुहिक नृत्य,साथै अनिता खड्का बाट तीज गीतबाट गरिएको थियो।

प्रवासमा मनाए नेपाली महिलाले तिज

कार्यक्रमको दोस्रो चरणमा अति आकर्षण तीज फेशन प्रतियोगिता राखिएको थियो। चेलीको सम्मानको रूपमा दश जना प्रतियोगिहरूलाई उनिहरूको लगाएको भेषभुषाको आधारमा छनोट गरि सम्मान स्वरूप  पुरस्कार वितरण गरिएको थियो। उक्त प्रतियोगिबाट पुन गोला प्रथाबाट तीन प्रतियोगि छनोट गरी तीन जनालाई आज यहाँ उपस्थित हुनुको कारण सोधिएको थियो। र तीनै जनाले आफ्नो आफ्नो उत्तर एक चीटमा लेखेर दिएका थिए त्यस मध्ये उत्कृस्ट ऊत्तर दिने अरूणा क्षेत्री पहिलो र दोस्रो सम्झना थापा तेस्रो हुने नमिता क्षेत्री थिए। तीन जनालाई एशोसियसनका उपाध्यक्ष पुर्णिमा शाहबाट एशोसियसनको लोगो अंकित खादा र सचिव युनिता गुरूङबाट ब्याच साथै कोषाध्यक्ष कोषाध्यक्ष कुमार गुरूङ बाट पुष्प गुच्छा, झापा मन्चकी सचिव बिष्णुमाया मुखिया बाट पुरस्कार सहित नेपाल माहा बाणिज्य दुत श्री कमल प्रसाद भट्टराईको धर्मपत्नी श्रीमती रिमा चापागाइ भट्टराईबाट पहिलो हुने अरुणा थापालाई ताज लगाईदिनु भयको थियो। सोही कार्यक्रममा उत्कृष्ट नृत्य गर्नु हुने  गीतांजलि घटनी ज्युलाइ पनि सम्मान गरिएको थियो ।

प्रथम पुरस्कार साब्लाबुङ प्रकाशन, दोस्रो एलिजा सारी स्टोर र  तेस्रो इण्डिया फेशनले प्रायोजन गरिदिएका थिए । कार्यक्रमको अन्तमा राफल ड्र खेलाइएको थियो। साथै राफल ड्रबाट संकलित रकम एक प्यारालाइसेस भइ अस्वस्थ रही काम गर्न नसकेर आफ्नो स्थान फर्किएको माइग्रेन वर्कस प्रणिता प्रधानलाई सहयोग स्वरूप प्रदान गरिने भएको छ।

उक्त कार्यक्रम संचालन युनिता गुरुङ्का साथै रंजिता थापाले गरेको थियो भने समापन अध्यक्ष सुषमा सिंज्युले गर्नु भएको थियो। सो कार्यक्रममा राफल ड्र  संचालन भने पुर्व सचिव  हिमाल चन्द्रले गर्नु भएको थियो।






सम्बन्धित शिर्षक समाचारहरु


प्रवासमा मनाए नेपाली महिलाले तिज - 2017-08-15

श्रावन ३१ मंगलवार, हङकङ । ओभरसिज नेपाली वर्कस एशोसियसन हङकङको आयोजनामा आइतवारको दिन तन्दुरी नाइट रेष्टुरेन्ट चिमशाचुईमा सम्पन्न २०७४ को तीज कार्यक्रम अनौपारिक रुपमा सम्पन्न भयको छ। कार्यक्रमको सुरुवात तीज सामुहिक नृत्य,साथै अनिता खड्का बाट तीज गीतबाट गरिएको थियो।

दक्षिण कोरियामा: औधोगिक दुर्घटनामा एक नेपालीको निधन - 2017-08-06

श्रावन २२ आइतवार, हेटौंडा । दक्षिण कोरियामा एक नेपालीको औधोगिक दुर्घटनामा परि आज निधन भएको छ। कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिती कोरियाको सह-कोषाध्यक्षमा निर्वाचित भएको १ हप्ता पनि नपुग्दै गुल्मी स्थाई ठेगाना भएका बिष्णु प्रसाद घिमिरेको निधन भएको नेपाली सम्पर्क समितीले बताएको छ।

हङकङ अनि एन आर एन - 2017-08-03

श्रावन १९ बिहीवार, हङकङ । संसारभरि बिदेशिने क्रमसगै हङकङमा ब्रिटिस साम्राज्य उदय देखि ब्रिटिस सेनामा रहेका नेपालिहरुको सन् १९६० को दशक देखि ब्रिटिस सेनाकोरुपमा हङकङमा नेपालीहरूको आगमन भएता पनि १९९२ साल देखि मात्र सर्व सधारन हरुको आगमन सगै नेपालिहरुको बसोबास हुन थालिएको हो ।

कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने - 2017-07-20

श्रावन ०५ बिहीवार, द. कोरिया , कोरिया सरकारले साना तथा मझौला कम्पनिहरुमा दक्ष तथा अनुभबी कामदारको अभावलाई पूर्ति गर्न छुट्टै खालको भिषा प्रणाली लागु गर्ने भएको छ ।

नेपालप्रति सकारात्मक: दक्षिण कोरियाका राष्ट्रपति मुन्जे इन - 2017-07-18

श्रावन ०३ मंगलवार, दक्षिण कोरिया । दक्षिण कोरियाका राष्ट्रपति मुन्जे इनले ईपीएस काेटा, लगानि वृद्धि, नेपाल भ्रमण प्रती निक्कै सकरात्मक धारणा ब्यक्त गर्नुभएको छ ।

कोरियामा कामदारको पारिश्रमिक १६.४ प्रतिशतले वृद्धि - 2017-07-17

श्रावन ०२ सोमबार, दक्षिण कोरिया । दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८ मा कामदारको न्यूनतम् पारिश्रमिक १६.४ प्रतिशतले वृद्धि गर्ने भएको छ ।

अबैधानिक कामदार पनि पुनः कोरिया जान पाउने - 2017-07-04

आषाढ २०,सौल

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224848   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top