The first website dedicated to the people of clean and green city Hetauda.
logo
कृषि समाचार

बाराको धाँगर बस्तिमा मौला रोगको प्रकोप: १५० भन्दा बढी बाख्रा खसिहरुमा प्रकोपको प्रभाव



कृषि समाचार    199 पटक पढिएको   बिदुर खडका     

भाद्र १९ सोमबार, बारा । बाराको ग्रामिण क्षेत्रमाका किसानहरुले पालेका बाख्राहरुमा मौला नामक रोगको प्रकोप देखियकोछ । बिगत दुईसतादेखि जितपुर सिमरा उपमहानगरपालिका चार को फरदवा गाँउको धाँगर बस्तिमा बाख्राको मुखमा आएको रोगबाट गाउभरिका खोरका बाख्रा खसिहरु बिरामी परेकाछन ।

बाराको धाँगर बस्तिमा मौला रोगको प्रकोप: १५० भन्दा बढी बाख्रा खसिहरुमा प्रकोपको प्रभाव

सुगम नगरपलिकाको दुरगम बस्तीमा रहेका बिपन्न धाँगर जातिका धाँगर समुदाएहरुले पालेका बाख्राहरुको मुखमा घाउआएर सुन्नियको कारण खान नसकेर गाउभरिका एक सय पचार बाख्रा खसिहरु बिरामीपरेको हो ।

नजिकिदैगएको दसैको जोहोकालागि भनेरपालेका खसिहरु बिरामी परेपछि धागर जातिले  दसै केले मनाउने भन्नेचिन्ताले सताएको सुकम धागर को गुनासोछ ।

मौला नमक रोग गाउमा फैलियपनि संम्बन्धित निकायले चासोनदिएको धागरको गुनासोछ ।

यता पसुचिकीत्सक कार्यलय सिमराका प्रमुख बिश्वोनाथ यादब ले भने मौलानामक पसुको मुखमालाग्ने रोग खोलामा आएको बाडि र दुषित आहार पानिका कारण लागेकोहुन सक्ने जनएकाछन भने चाडै उपचारमा पसुचिकीत्सक खटाइने प्रतिकृयादिएकाछन ।






सम्बन्धित शिर्षक समाचारहरु


बाराको धाँगर बस्तिमा मौला रोगको प्रकोप: १५० भन्दा बढी बाख्रा खसिहरुमा प्रकोपको प्रभाव - 2017-09-03

भाद्र १९ सोमबार, बारा । बाराको ग्रामिण क्षेत्रमाका किसानहरुले पालेका बाख्राहरुमा मौला नामक रोगको प्रकोप देखियकोछ । बिगत दुईसतादेखि जितपुर सिमरा उपमहानगरपालिका चार को फरदवा गाँउको धाँगर बस्तिमा बाख्राको मुखमा आएको रोगबाट गाउभरिका खोरका बाख्रा खसिहरु बिरामी परेकाछन ।

दुधको मुल्यमा बृद्धि, किसान हर्षित: उपभोक्तालाई थोरै मुल्यबृद्धि - 2017-08-17

भाद्र ०१ बिहीवार, बारा । दुग्ध बिकास संस्थानले दुध को मुल्यमा मा बृद्धिगरेपछि बाराका पसुपालक किसानहरु हर्षित भएकाछन । बिगत दुई बर्षदेखि सरकारलाई दुधको मुल्य समायोजन गर्न किसानहरुले माग गर्दै आएकोभएपनि हालआएर मुल्य बृद्धिभएको हो ।

क्षेत्रिय कृषि अनुसन्धान केन्द्रमा: बिषय विशेषज्ञको अभाव - 2017-08-04

श्रावन २० शुक्रवार, बारा । बाराको परवानीपुर स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा आवश्यक विषय विशेषज्ञको अभावमा कार्यालयले गर्ने अनुसन्धानका काम प्रभावित भएको छ । जसले गर्दा बर्षेनी बारा, पर्साका कृषकले बाली सम्बन्धी बिभिन्न समस्या झेल्नु परेको छ ।

नवलपरासीमा कृषकको केरा खेतीमा आकर्षण बढ्यो: उखुभन्दा केरा राम्रो - 2017-07-31

श्रावन १६ सोमबार, नवलपरासी। नवलपरासीका कृषकमाझ पछिल्लो समय केरा खेतीतर्फ आकर्षण बढ्यो छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रका किसानहरु उखुखेती विस्तारै छाडदै केरा खेतीतर्फ उन्मुख हुदै गएका छन् ।

दूध उत्पादनमा आत्मनिर्भर बन्दै बारा - 2017-07-27

श्रावन १२ बिहीवार, बारा । बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको एक लाख आठ हजार ३२२ भैँसी रहेका तथ्याँक छ ।

दैनिक २० हजार लि. दुध उत्पादन गर्दै बाराका किसान - 2017-07-23

श्रावन ०८ आइतवार, बारा । बारामा दुध उत्पादनको अवस्था प्रगति उन्मुख रहेको दुग्ध उत्पादक सहकारी संघ बाराले जनाएको छ । संघका अध्यक्ष दिलबहादुर तामाङका अनुसार बारामा दैनिक २० हजार लि.सम्म दुध उत्पादन हुने गरेको छ ।

गर्मीका कारण: कष्टकर बन्दै मधेशका जनजीवन - 2017-07-21

श्रावन ०६ शुक्रवार, हेटौंडा । श्रावन महिना सुरुहुँदापनि उल्लेख्य मात्रामा पानी नपरेकोले अत्याधीक गर्मिका कारण मकवानपुर, बारा, पर्सा, रौतहट, तथा आसपासकम जिल्लाहरुको जनजिबन अत्यन्त प्रभाबित बनेको छ ।

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224845   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top