Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा / स्वास्थ्य

घाँटी सुन्निनु (Neck Swelling)


शिक्षा / स्वास्थ्य पटक पढिएको हेटौंडा अनलाईन संवाददाता


घाँटी सुन्निनु (Neck Swelling)


हेटौंडा अनलाईन परिचय : चिउँडो र क्याविकल हड्डी (वा कोलरबोन) का बीच हुने कुनै पनि असामान्य वृद्धि लाई घाँटी सुन्निएको मानिन्छ । सामान्यतया घाँटी सुन्निने रोग लसीका (Lymph) ग्रन्थिहरु वा थाइरोइड ग्रन्थि को रोग का कारण हुन्छ।

कहिलेकाहीं र्‍याल ग्रन्थीहरू को र मांसपेशी एवं घाँटी वरिपरि को छालाका रोगहरु ले गर्दा पनि घाँटी सुन्निन सक्छ। लसीका ग्रन्थिहरु ठूलो भएका कारण घाँटी सुन्निनु ले टाउको, कान, मुख र घाँटी सम्बन्धित रोग लागेकाे संकेत गर्छ । प्राय: 12 वर्ष उमेर सम्म का बच्चा मा लसीका ग्रन्थिहरु अलि अलि बढेको देखिन्छ। कसै कसैको भने जन्मदा नै घाँटी सुन्निन सक्छ। धेरैजसो घाँटी मा देखिने पिण्डहरू क्यान्सर भने हुँदैनन् तर उमेर वृद्धि को साथै क्यान्सर मा परिणत हुने संम्भावना भने बढ्दै जान्छ। अन्य रोग को लक्षण ले गर्दा घाँटी सुन्निनु बाहेक, तपाईंलाई खाँदा कठिन, सास फेर्न कठिन तथा नशा मा बढी रगत का कारण घाँटी देखि माथी र अन्य अङ्गहरू मा समेत बाधा पर्ने लक्षण देखिन्छ।कतिपय घाँटी सुन्निने अवस्थाहरु हानिरहित हुन्छन् र आँफै निको पनि हुन्छन् । कतिपय सौन्दर्य प्रशाधन का कारण ले हुने हुँदा तिनलाई सो कारण हटाएर निको पार्न सकिन्छ भने कतिपय गम्भीर प्रकृति का हुने हुँदा राम्ररी जाँच गरेर डाक्टरी उपचार बाट निदान गर्नुपर्ने हुन्छ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


घाँटी सुन्निनु (Neck Swelling) - 2017-05-28

हेटौंडा अनलाईन परिचय : चिउँडो र क्याविकल हड्डी (वा कोलरबोन) का बीच हुने कुनै पनि असामान्य वृद्धि लाई घाँटी सुन्निएको मानिन्छ । सामान्यतया घाँटी सुन्निने रोग लसीका (Lymph) ग्रन्थिहरु वा थाइरोइड ग्रन्थि को रोग का कारण हुन्छ।

मोतीबिन्दु (Cataract) - 2017-05-28

हेटौंडा अनलाईन परिचय : आँखा को नानी (लेन्स) धमिलिनु र दृश्यहरु बादलिएका देखिनु लाई मोतीबिन्दु भएको भनिन्छ । विश्वभरि भएका अन्धोपना का आधा जसो मानिसहरु लाई मोतीबिन्दु भएको अनुमान गरिएको छ । विकासोन्मुख मुलुकहरु मा यो आँखा को एउटा मुख्य समस्या हो ।

आउँ/रगतमासी/झाडा–पखाला (Amoebasis/Giardiasis) - 2017-05-27

हेटौंडा अनलाईन अम्बियासिस (Amoebiasis) भनेकाे एक प्रकार को आउँ वा रगतमासी हुनु हो जसमा आन्द्रा मा एक प्रकार को जीवाणु को संक्रमण हुन्छ । मासी सँग सम्बन्धित यस जीवाणु लाई वैज्ञानिक भाषामा इन्टाअमिवा हिस्टोलिटिका को नाउँले चिनिन्छ ।

मिगौला ले काम नगर्नु (Kidney Failure) - 2017-05-27

हेटौंडा अनलाईन परिचय : मिगौला को खराबी भन्नाले मिर्गौला ले राम्ररी रगत छान्न नसक्नाले रगत मा भएको विकार पदार्थ तथा पानी बाहिर फ्याँकिन नसक्नु हो ।

किन खिइन्छ जोर्नी ? - 2017-05-22

प्रा. डा. दीर्घराज आरसी प्रमुख, हाडजोर्नी विभाग सिभिल अस्पताल उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुँदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियो अर्थराइटिस भनिन्छ ।

यि यि खानेकुरा खानुहोस क्यान्सर रोगबाट बच्न - 2017-05-22

विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य र्सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ ।

गर्मीमा कालाजारः यस्ता छन् लक्षण र बच्ने उपाय - 2017-05-22

डा. नारायणसिंह गुरुङ गर्मी बढेसँगै कीटजन्य रोगको संक्रमण फैलिने सम्भावना पनि उत्तिकै बढ्छ। लामखुट्टे, भुसुना जस्ता परजीवीको टोकाइबाट हुने संक्रमणले गर्मीको मौसममा धेरै सताउने गर्छ।

मेवाको पात गुणकारी औषधि - 2017-05-22

हेटौंडा अनलाईन मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

नशा च्यापिएको समस्या र यसको समाधान - 2017-05-12

कुनै कारणले कम्मरबाट निस्केको नशामा दवाब पर्दा कम्मर दुख्ने र त्यो दुखाई हिप (जाँघ)को जार्नी हुदै खुट्टाको पछाडी भागसम्म पुग्ने अवस्थालाई कम्मरमा नशा च्यापिएको भनिन्छ ।

1 2 3 NEXT

ताजा समाचार



12423700 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top