Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

छक्का पञ्जा २ टिमले: एम्बुलेन्स उपहार


मनोरञ्जन पटक पढिएको हेटौंडा अनलाइन


छक्का पञ्जा २ टिमले: एम्बुलेन्स उपहार


श्रावन ०६ शुक्रवार, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ टिमले काभ्रे पलाञ्चोकको पनौती स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स उपहार दिएको छ ।

चलचित्रका निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाले शुक्रबार एक कार्यक्रमको आयोजना सहित एम्बुलेन्स हस्तान्तरण गरे । चलचित्र ‘छक्का पञ्जा २’ टिमले काभ्रे पलाञ्चोकको पनौती स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स उपहार दिएको छ । चलचित्रका निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाले शुक्रबार एक कार्यक्रमको आयोजना सहित एम्बुलेन्स हस्तान्तरण गरे । 

‘छक्का पञ्जा’ले व्यवसायीक लाभ उठाएपछि दीपक र दीपाले पनौतीका स्थानियलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए । कार्यक्रममा चलचित्र ‘छक्का पञ्जा २’ को एउटा गीत समेत सार्वजनिक गरियो । ‘ए सानु बोल..’बोलको उक्त गीतमा स्वस्थिमा खड्का, बर्षा राउत ,जीतु नेपाल, केदार घिमिरे लगायतको अभिनय रहेको छ । गीतमा प्रिन्स र दीपको शब्द तथा अलमोडा राना उप्रेतीको संगीत रहेको छ । गीतमा अलमोडा र सुजना बर्माको स्वर रहेको छ । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा २’ मा दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, जीतु नेपाल र केदार घिमिरे लगायतको अभिनय रहेको छ । 

 




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


छक्का पञ्जा २ टिमले: एम्बुलेन्स उपहार - 2017-07-21

श्रावन ०६ शुक्रवार, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ टिमले काभ्रे पलाञ्चोकको पनौती स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स उपहार दिएको छ ।

समकालिन मोडलहरुको भिडमा पहिचान बटुल्दै लिला गिरी - 2017-07-02

आषाढ १८ आइतवार, हेटौंडा । जीवन सोचे जस्तो र सबै आफैले कल्पना गरेको जस्तै हुन्छ भन्ने छैन् । तर आफ्नो सपना र लक्ष्य प्राप्तीका लागि निरन्तर धैर्यताका साथ लगनशिल भएर मेहनत गर्रयो भने एक दिन सफल भइन्छ भन्ने कुराको उदाहरण बनेकी छिन् मोडल लिला गिरी ।

सलमान अभिनित ‘ट्युबलाइट’का पाँच विशेषता - 2017-06-26

आषाढ १२ सोमबार, हेटौंडा । अहिलेसम्मका सलमानका फिल्महरुमा भन्दा फरक भूमिका रहेकाले पनि यो फिल्म उनका लागि धेरै महत्वपूर्ण रहेको छ ।

रुपचन्द्र बिष्टको जीवनमाथि बनेको चलचित्र रुदाने फष्टलुक सार्वजनिक - 2017-06-21

आषाढ ०७ बुधवार, हेटौंडा । थाहा अभियन्ता तथा राजनीतिज्ञ रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने: बिद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक गरिएको छ ।

मेरो चरित्रमा शंका गर्ने तिमीको - 2017-06-08

जेष्ठ २५ बिहीवार, काठमाडौं । बिन्दबासिनी म्यूजिक प्रा.लि. को प्रस्तुति उदयमान कलाकार सोभा पाण्डेको आवाजमा मेरो चरित्रमा शंका गर्ने तिमीको युटुब मार्फत सार्वजनिक गरिएको छ ।

बलिउडका नामूद खलनायक रञ्जीत निखिलको फिल्म खेल्न काठमाडौँमा - 2017-06-08

जेष्ठ २५ बिहीवार, हेटौडा । अभिनेता तथा निर्देशक निखिल उप्रेतीको निर्देशनमा बनिरहेको नयाँ फिल्म 'कमिटमेन्ट सिक्स्टी आवर्स'का लागि बलिउडका प्रख्यात खलनायक रञ्जीत काठमाडौँ आइपुगेका छन्।

चर्चित बन्दै कुटुमा कुटु सुपारी दाना - 2017-05-31

जेष्ठ १७ बुधवार, हेटौंडा । गत जेठ १४ मा युटुबमार्फत सार्वजनिक भएको चलचित्र २ रुपैयाँमा समेबेस गित "कुटु मा कुटु सुपारी दाना " लाई साँढे ६ लाख भन्दा बढी पटक हेरिएको छ ।

‘छक्का पन्जा २’ मा श्रीमतीसँग ‘माग्ने बुढा’ - 2017-05-31

जेठ १४ आइतबार, काठमाडौँ । हास्यटेलिसिरियल ‘मेरी बास्सै’ बाट हिट भएको एक नाम हो केदार घिमिरे (माग्ने बुढा) । ‘मेरी बास्सै’ ले केदारलाई मात्र होइन अन्य धेरै कलाकारलाई पनि स्टार बनायो ।

थाइल्याण्डमा भेटियो अनौठो बाँदर - 2017-05-23

हेटौडा अनलाईन थाइल्याण्डमा आफ्नो स्वभाविक तौलभन्दा झण्डै तीन गुणा बढी मोटाएको एक जँगली बाँदरलाई पक्रेर डाइटमा राखिएको छ। "अंकल फ्याट" उपनाम पाएको सो बाँदरको फोटो सोसल मिडियामा भाइरल भएपछि पक्रिएको बताइएको छ।

1 2 NEXT

ताजा समाचार



12629564 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top