The first website dedicated to the people of clean and green city Hetauda.
logo
धार्मिक

छठमा बेहुली झै सजियो बकैया नदी किनारा



धार्मिक   37 पटक पढिएको   सागर घोरसाइने      

कार्तिक ०९ बिहीवार, निजगढ । निजगढ नगरपालिकास्थित बकैया खोला घाट यतिबेला बुहुली झै सिगारिएको छ ।

छठमा बेहुली झै सजियो बकैया नदी किनारा

छठ पर्वको अवशरमा श्रद्धालुहरुले पुर्वश्चिम राजमार्गबाट खोला किनारासम्म करिव ३ सय मिटर झिलिमिली बत्ति, पण्डाल र प्रवेश व्दार निर्माण गरेका छन भने  भक्तजनहरुको सुविधाको लागि खोला किनारामा बिजुली बत्ति र कपडाको पण्डाल समेत जडान गरिएको छ । 

मुख्य रुपमा आजबाट शुरु हुने छठ पर्व र ब्रतमा स्नान र पुजाको लागि आउने भक्तजनहरुको सुविधाको लागि निजगढ छठ पुजा समितिले घाट सजावट गरेको हो । समितिले निजगढमा करिव डेढ लाख रुपैयाको लागतमा घाट सजावट गरेको बताएको छ । अघिल्ला बर्षहरुमा राजमार्ग दक्षिणतर्फको किनारामा छठिया घाट बनाउदै आएको भए पनि यसपटक बकैया खोलाले धार परिर्वतन गरेपछि उत्तरतर्फ सारिएको छठ पुजा समितिका अध्यक्ष हृदयबाबु रौनियारले बताउनु भयो । 

उहाले श्रद्धालुहरुको  सुविधाको लागि यसपटक घाट सजावटमा विशेष व्यवस्था गरिएको पनि बताउनु भयो । भक्तजनहरुले घरमा खराना पुजापछि तयार पारेको प्रसाद घाटमा लगेर अस्ताउदो र उदाउदो सुर्यलाई चढाउने गर्छन । छठ ब्रतालुहरुले घर लिपपोत गरेर हिजो ‘खरना’ पुजा गरेका थिए आजबाट ब्रतालुले ३६ घण्टे निर्जल उपवास सुरु गर्ने गर्छन । ब्रतालुले मंगलबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गर्ने गर्छन । लोक आस्थाको यो पर्वको तेस्रो दिन आज साँझ एवं चौथो दिन शुक्रबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा घरबाट लगेको सम्पूर्ण पवित्र सामग्रीसहित सूर्यदेवलाई अर्घ दिएपछि समापन गरिन्छ । 

अन्तिम दुई दिन नदी, पोखरी एवं नहर किनारमा उत्सवकै माहोल हुन्छ । अर्घ दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्न आउनेको घाटमा ओइरो लाग्छ । यही कारणले  पनि छठ पर्वमा घाट सजावटको विशेष महत्व रहेको बताइएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु


छठमा बेहुली झै सजियो बकैया नदी किनारा - 2017-10-26

कार्तिक ०९ बिहीवार, निजगढ । निजगढ नगरपालिकास्थित बकैया खोला घाट यतिबेला बुहुली झै सिगारिएको छ ।

चौथि खेल डकैतिको संस्कारतिर - 2017-08-27

भाद्र ११ आइतवार, बारा । नेपालि नारिहरुको माहान पर्ब तिज संगै आएको बिकृति चौथिखेलिने पर्बमा चोरि तथा बदमासिगर्नेहरुको बिगबिगि भएको छ । ग्रामिण क्षेत्रमा यसको प्रभाब बडेकोले स्थानिय बासिहरु मारमा परेकाहुन ।

नयाँ कार्यसमिति चयनसंगै महाबिहारको पाँचौ साधारण सभा सम्पन्न - 2017-08-26

भाद्र १० शनिवार, हेटौँडा । हेटौँडा–१ मा रहेको प्रज्ञा महाबिहारको पाँचौ साधारण सभाले रुपकराज बज्राचार्यको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

हज यात्रीहरुलाई बिदायी - 2017-08-11

श्रावन २७ शुक्रवार, नवलपरासी नवलपरासीका हज यात्रीहरुलाई आज हारमाला लगाई बिदायी गरिएको छ । जिल्लाको विभिन्न क्षेत्रका ३२ जना हज यात्रीहरुलाई मुस्लिम समुदायहरुले शुभकामना दिदै बिदायी गरेका हुन् । फैजाने अहले बैत कमेटी परासीले आयोजना गरेको हाजी बिदायी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले ति हज यात्रीहरुलाई फुलमाला लगाई बिदायी गरेका हुन् ।

आज गाइजात्रा: उपत्यका लगाएत थुप्रैठाउँमा मनाईदै - 2017-08-08

श्रावन २४ मंगलवार, काठमाडौँ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

आस्थाको पर्व: मनाए मधेसी समुदायले रक्षाबन्धन - 2017-08-07

श्रावन २३ सोमबार, बारा । हिन्दु समुदायहरु ले मनाउने पवित्रपर्ब रक्षाबन्धन चरणबद्धरुपमा समापन भएको छ । पुराण र पुरेतको बिबाद मा अल्झिएको रक्षाबन्धन पर्ब तराईमा बस्ने पहाडी समुदाएले गत १३ गते मनाएकाहुन भने तराई क्षेत्र मा बसोबासगर्ने मधेसी समुदायले आज मनाएकाहुन ।

पश्चिमी संस्कृति बिच: नेपाली झाँक्रीनाच - 2017-08-07

२०७४ श्रावन २३ सोमबार, मकवानपुर । परम्परागत रूपमा देवी देउताको पूजा आजामा संलग्न दैवी शक्ति भएको विश्वास गरिएका व्यक्ति(पुरुष) लाई झाँक्री भन्निछ । प्रत्येक वर्ष साउनको जनैपुर्निमाको दिन झाँक्रीको टोलीले पुजाआजा गरि ढ्याङ्ग्रो र डमरुको तालमा नाचगान तथा कला प्रदर्शन गरेका छन् ।

गुम्बा बिहार पुनर्निर्माण जिल्ला सघर्ष समितिको संयोजकमा निरु थिङ - 2017-08-05

२०७४ श्रावन २१ शनिवार, मकवानपुर । गुम्बा बिहार पुनर्निर्माण जिल्ला सघर्ष समितिको संयोजकमा निरु थिङको संयोजकत्वमा एघार सदस्यीय संघर्ष समिति गठन गरिएको छ । भूकम्पपछि भत्किएका गुम्बाहरुको पुनर्निर्माण नभएको भन्दै आन्दोलित बनेका बौद्ध धर्मालम्बीहरुको विभिन्न जिल्लामा संघर्ष समिति गठन भैरहेको छ ।

एक त्रिवेणी धाम अनेक महत्व - 2017-08-02

श्रावन १८ बुधवार, नवलपरासी । नवलपरासीको त्रिवेणी धाममा पछिल्लो समयदेखि पर्यटकहरु बढदै गएका छन् । जिल्लाको बिनयीत्रिवेणी गाउँपाकिला ६ स्थित त्रिवेणी धाममा शिश महल र गजेन्द्र मोक्षनारयाण मन्दिरको आकर्षणले पर्यटकहरुलाई तान्ने गरेको छ ।

मदारबाबाको विकासका लागि मुस्लिम समुदाय एकजुट - 2017-08-01

श्रावन १७ मंगलवार, नवलपरासी । नवलपरासीको प्रसिद्ध ऐतिहासिक एवं धामिर्क स्थल मदारबाबाको चौतर्फि विकासका लागि मुस्लिम समुदायद्धारा आधादर्जन सम्बन्धित मन्त्रालयहरुको ध्यानाकर्षण गराइएको छ ।

सिमरामा शिव मन्दिर निर्माणलाई १८ लाख सहयोग सङ्कलन - 2017-07-31

श्रावन १६ सोमबार, सिमरा । बर्षौदेखि जिर्ण अवस्थामा रहेको सिमरा औराहाको शिव मन्दिरले नया संरचना पाउने भएको छ । २ बर्षअघि आएको महाभुकम्पले क्षतिग्रस्त बनेको शिव मन्दिरलाई नव निर्माण गर्न यस क्षेत्रका उद्योगी व्यावसायीले सहयोगको घोषणा गरेका छन् ।

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224307   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top