The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।


शिक्षा/स्वास्थ्य पटक पढिएको रबिन्द्र यादव


मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।


भाद्र १७ शनिवार, नवलपरासी । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व इद उल बकरिदको अवसरमा अाज नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ६ झुलनिपुर साबिक गुठी परसौनी- ५ स्थित रहेको हरपुर भन्सार चोकमा सरसफाइ गरिएको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा पोष्ट (बिअोपी) गुठी परसौनी र झुलनिपुर बजार व्यवस्थापन समितिको संयुक्त अायोजनामा सरसफाइ कार्यक्रममा स्थानिय हिन्दु र मुस्लिम सामुदायका बासिन्दाहरुको उत्साहजनक सहभागीता रहेको थियो । सरसफाइ बजारको भन्सार चोक देखि दशजगा सम्म गरिएको थियो । अाफ्नो गाउँ अाफै सफा बनाउ भन्ने मुल नारा सहित सरसफाइ अभियान गरिएको स्थानीय कन्हैया हरिजनले बताउनु भएको छ । यसअघि पनि स्थानीय र प्रहरीले संयुक्त रुपमा मुख्य पश्चिमी गण्डक नहरको अविरल बर्षात बाट भत्किएको कालोपत्रे सडकको मर्मत गरि सकेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


साना नानीबाबुलाई टन्सिल भए के गर्ने - 2017-07-24

श्रावन ०९ सोमबार, हेटौंडा । बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

खुल्ला दिसामुक्त बनाएपछि: सुरक्षाकर्मी तथा स्थानिय अगुवाहरुलाई सास्ति - 2017-07-23

श्रावन ०८ आइतवार, बारा । हालका दिनहरुमा बारा पर्साका गाउपालिका र नगरपालिका हरुमा खुल्ला दिसामुक्त घोषण भएपछि सुरक्षा कर्मि तथा स्थानियअगुवाहरुलाई खुला सौचगर्ने हरुको पछाडी दौडदै सास्ति भएको छ ।

रक्तदान : कसले गर्न हुने, कसले नहुने - 2017-07-23

श्रावन ०८ आइतवार, हेटौंडा । रक्तदान जीवनदान। रक्तदान महादान। यी स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौँ। रक्तदानका लागि प्रेरित गर्न यी वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान्। तर, रक्तदान गर्नुअघि केही कुरामा ध्यान पुर्‍याउनुपर्छ।

यसरी गर्नुहोस् तनाव व्यवस्थापन, यी पाँच टिप्सले सधैं राख्नेछ खुसी - 2017-07-22

श्रावन ०७ शनिवार, हेटौंडा । आजकालको व्यस्त जीवनशैलीमा तनाव एक सामान्य बनेको छ । समस्या सामान्य भएपनि यसको परिणाम घातक हुन्छ । यहाँ तनावलाई कम गर्ने केही टिप्स दिइएका छन् ।

चिकित्सा विज्ञानमा महत्वोपूर्ण उपलब्धि: छिनेको खुट्टा जोडियो - 2017-07-22

श्रावन ०७ शनिवार, झापा । चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले पछिल्लो समय पुन छिनेको खुट्टासमेत जोडेर सफलताहँसिल गरेको छ ।

एक सातादेखि प्रसूतिको शल्याक्रिया बन्द - 2017-07-21

श्रावन ०६ शुक्रवार, नुवाकोट । जिल्लाको एक मात्र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूतिको शल्याक्रिया सेवा एक सातादेखि बन्द भएको छ। त्रिशूली जिल्ला अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएमा शल्यक्रिया गराउने विशेषज्ञ चिकित्सक नहुँदा सेवा बन्द भएको अस्पतालले जनाएको छ।

बालकको मृत्यु: अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाही भएको खुलासा - 2017-07-20

श्रावन ०५ बिहीवार, धनुषा । जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण आज एक बालकको मृत्यु भएको छ । धनुषाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको लापर्बाहीले मृत्यु भएको आफन्तको आरोप छ ।

पेटदुखाईको समस्या कारण र उपचार बारे जानिराखौं - 2017-07-18

श्रावन ०३ मंगलवार, हेटौंडा । छाती को करङ देखि मुनी र कट्टी देखि माथि को भाग मा हुने दुखाई लाई पेट को दुखाई भनिन्छ । यो यति आम लक्षण हो कि जीवन भरि मा प्रायः सबैले यसको अनुभव गरेकै हुन्छन् ।

ग्रामिण शिक्षा विकास नेपालको ११ औं बार्षिक उत्सव बृक्षारोपन गरि मनाईदैं - 2017-07-16

श्रावन ०१ आइतवार, रौतहट । रौतहट जिल्लामा कार्यरत चिरपरिच गैर सरकारी संस्था ग्रामीण शिक्षा विकास नेपाल रौतहटले आफनो एघारौं बार्षिक उत्सव बृक्षारोपन गरि मनाईदैं छ ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865271 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top