The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।


शिक्षा/स्वास्थ्य पटक पढिएको रबिन्द्र यादव


मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।


भाद्र १७ शनिवार, नवलपरासी । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व इद उल बकरिदको अवसरमा अाज नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ६ झुलनिपुर साबिक गुठी परसौनी- ५ स्थित रहेको हरपुर भन्सार चोकमा सरसफाइ गरिएको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा पोष्ट (बिअोपी) गुठी परसौनी र झुलनिपुर बजार व्यवस्थापन समितिको संयुक्त अायोजनामा सरसफाइ कार्यक्रममा स्थानिय हिन्दु र मुस्लिम सामुदायका बासिन्दाहरुको उत्साहजनक सहभागीता रहेको थियो । सरसफाइ बजारको भन्सार चोक देखि दशजगा सम्म गरिएको थियो । अाफ्नो गाउँ अाफै सफा बनाउ भन्ने मुल नारा सहित सरसफाइ अभियान गरिएको स्थानीय कन्हैया हरिजनले बताउनु भएको छ । यसअघि पनि स्थानीय र प्रहरीले संयुक्त रुपमा मुख्य पश्चिमी गण्डक नहरको अविरल बर्षात बाट भत्किएको कालोपत्रे सडकको मर्मत गरि सकेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


आउँ/रगतमासी/झाडा–पखाला (Amoebasis/Giardiasis) - 2017-05-27

हेटौंडा अनलाईन अम्बियासिस (Amoebiasis) भनेकाे एक प्रकार को आउँ वा रगतमासी हुनु हो जसमा आन्द्रा मा एक प्रकार को जीवाणु को संक्रमण हुन्छ । मासी सँग सम्बन्धित यस जीवाणु लाई वैज्ञानिक भाषामा इन्टाअमिवा हिस्टोलिटिका को नाउँले चिनिन्छ ।

मिगौला ले काम नगर्नु (Kidney Failure) - 2017-05-27

हेटौंडा अनलाईन परिचय : मिगौला को खराबी भन्नाले मिर्गौला ले राम्ररी रगत छान्न नसक्नाले रगत मा भएको विकार पदार्थ तथा पानी बाहिर फ्याँकिन नसक्नु हो ।

किन खिइन्छ जोर्नी ? - 2017-05-22

प्रा. डा. दीर्घराज आरसी प्रमुख, हाडजोर्नी विभाग सिभिल अस्पताल उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुँदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियो अर्थराइटिस भनिन्छ ।

यि यि खानेकुरा खानुहोस क्यान्सर रोगबाट बच्न - 2017-05-22

विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य र्सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ ।

गर्मीमा कालाजारः यस्ता छन् लक्षण र बच्ने उपाय - 2017-05-22

डा. नारायणसिंह गुरुङ गर्मी बढेसँगै कीटजन्य रोगको संक्रमण फैलिने सम्भावना पनि उत्तिकै बढ्छ। लामखुट्टे, भुसुना जस्ता परजीवीको टोकाइबाट हुने संक्रमणले गर्मीको मौसममा धेरै सताउने गर्छ।

मेवाको पात गुणकारी औषधि - 2017-05-22

हेटौंडा अनलाईन मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

नशा च्यापिएको समस्या र यसको समाधान - 2017-05-12

कुनै कारणले कम्मरबाट निस्केको नशामा दवाब पर्दा कम्मर दुख्ने र त्यो दुखाई हिप (जाँघ)को जार्नी हुदै खुट्टाको पछाडी भागसम्म पुग्ने अवस्थालाई कम्मरमा नशा च्यापिएको भनिन्छ ।

सन्दर्भ:अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपाली नर्स - 2017-05-12

हेटौंडा अनलाईन आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, नर्सिङ काउन्सिलमा दर्ता भए अनुसार नेपालमा करीब ६० हजार नर्स छन् । तर विदेशिने र भोलेन्टिएरको रुपमा काम गर्ने नर्सको भने रेर्कड नै छैन ।

स्वस्थ रहने सरल उपाय - 2017-05-06

हेटौंडा अनलाईन हरपल सकारात्मक सोच गर्ने, नकारात्मक विचार आइहालेमा १ मिनेट मौन रहने, सकेसम्म हाँस्ने र अरुलाई पनि हँसाउने ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865282 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top