The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।


शिक्षा/स्वास्थ्य पटक पढिएको रबिन्द्र यादव


मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।


भाद्र १७ शनिवार, नवलपरासी । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व इद उल बकरिदको अवसरमा अाज नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ६ झुलनिपुर साबिक गुठी परसौनी- ५ स्थित रहेको हरपुर भन्सार चोकमा सरसफाइ गरिएको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा पोष्ट (बिअोपी) गुठी परसौनी र झुलनिपुर बजार व्यवस्थापन समितिको संयुक्त अायोजनामा सरसफाइ कार्यक्रममा स्थानिय हिन्दु र मुस्लिम सामुदायका बासिन्दाहरुको उत्साहजनक सहभागीता रहेको थियो । सरसफाइ बजारको भन्सार चोक देखि दशजगा सम्म गरिएको थियो । अाफ्नो गाउँ अाफै सफा बनाउ भन्ने मुल नारा सहित सरसफाइ अभियान गरिएको स्थानीय कन्हैया हरिजनले बताउनु भएको छ । यसअघि पनि स्थानीय र प्रहरीले संयुक्त रुपमा मुख्य पश्चिमी गण्डक नहरको अविरल बर्षात बाट भत्किएको कालोपत्रे सडकको मर्मत गरि सकेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


५१ लाखमा पर्साको पकहा मैनपुरमा प्रसुतीगृह निर्माण सम्पन्न - 2017-07-31

श्रावन १६ सोमबार, वीरगंज । पर्साको पकहा मैनपुरमा रहेको ईलाका हेल्थपोष्ट अन्तरगत बनेको नवनिर्मित प्रसुती गृहको एक कार्यक्रमका वीच आज उदघाटन गरिएको छ ।

जहाँ ४२ वर्षदेखि ५ पास गर्ने कोहि छैन - 2017-07-30

श्रावन १५ आइतवार, हेटौंडा । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन लाग्छ । हाल शिशु कक्षामा १४, १ मा आठ, २ मा ६, ३ मा चार र कक्षा ४ मा पाँच गरी ३५ जना भर्ना छन् । ५ कक्षासम्म पढाइ हुने भए पनि सो कक्षामा कुनै पनि विद्यार्थी छैनन् । कक्षा ५ त अहिलेसम्म कसैले पास गर्न सकेको छैन ।

काठमाडौंमा स्वाइनफ्लुको प्रकोप दुईको मृत्यु - 2017-07-28

श्रावन १३ शुक्रवार, काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ ।

अस्थायी शिक्षकहरूको पूर्व राजा लाई बिन्तीपत्र - 2017-07-27

श्रावन १२ बिहीवार,काठमाडौँ । तत्कालिन राजा ज्ञानेन्द्रको पालामा सम्पूर्ण अस्थायी शिक्षकहरुलाई स्थायीको अवसर दिने भनिएपनि हाल सम्म पनि उनीहरु स्थायी नै छन् ।

भारतीय क्लिनीकमा अप्रेशन गराएका तीन नेपाली महिलाको मृत्यु - 2017-07-26

श्रावन ११ बुधवार, विरगंज । पर्साको ग्रामिण भेगमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा दरबन्दी भएर पनि चिकित्सकहरु कार्यरत नहुदा विरामीहरुले सिमावर्ती भारतीय बजारमा रहेको झोलेछाप डाक्टरहरुको क्लिनीकमा गएर अप्रेशन गराउन जाँदा ज्यान समेत गुमाउनु परेको छ ।

पोखरा क्षेत्रीय अस्पतालको फितलो सेवा: सेवाग्राही मारमा - 2017-07-26

श्रावन ११ बुधवार, पोखरा । बेगनासतालकी नारायणी भण्डारी पोखरा क्षेत्रीय अस्पतालमा गर्भ जाँचका लागि पुगिन् । २५ रुपैयाँको टिकट लिएर सोमबार विहान ११ बजे प्रसुति वार्डमा गएपछि चिकितसकले रतग र पिसाव परीक्षण गर्न भने ।

सरकारी लापर्बाहीका कारण: शैक्षिक क्षेत्रको गुणस्तर खस्कँदो - 2017-07-25

श्रावन १० मंगलवार, बारा । बाराको ग्रामणि क्षेत्रमा संञ्चालित सरकारी विधालयहरुमा बिषयगत शिक्षक नहुँदा पठनपाठन प्रभाबित भएको छ । त्यहाँका अधिकाँश माध्यामिक विधालयहरुमा बिषयगत शिक्षकको दरबन्दी मिलान नभएको ले बिधार्थीहरुको पठनपाठन प्रभाबित भएको हो ।

स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु: ५०९ रोगको संक्रमण - 2017-07-25

श्रावन १० मंगलवार, चितवन । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ ।

तौल तथा पेट घटाउने: १२ सजिला घरेलु उपायहरु - 2017-07-24

श्रावन ०९ सोमबार, हेटौंडा मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864025 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top