The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ/बाणिज्य

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा


अर्थ/बाणिज्य पटक पढिएको बिदुर खडका


केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा


भाद्र १५ बिहीवार, बारा । नेपाल कृषि सहकारि केन्दृय संघको दसौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसनको सम्पूर्ण तयारि पुराभएको छ । १६ गते बखुन्डोल ललितपुरमा हुने साधारण सभाले नयाँ कार्यसमिति चयनगर्नेछ ।

अधिबेसन तथा साधारण सभाकोलागि देसभरिका संघमा आबद्ध कृषि सहकारि संस्थाहरुको ७५० प्रतिनिहिरु राजधानि मा पुगेकाछन भने प्रतेक प्रदेसका सदस्यहरुले आफनो पक्षमा प्रचार प्रसारमा जुटेकाछन ।

कृषि सहकारि संघको दसौ साधारण सभाले सातवटा प्रदेसबाट ७ जना खुल्ला तर्फ ५ महिला तर्फ ३ जना गरि १५  सदस्य केन्दिृय कमिटी चयन गर्नेछ ।  सकभर सर्बसंम्मत बाट केन्दृय समिति चयन गर्ने नभयमा निर्वाचनमा जाने केन्दृय अध्यक्ष खेम पाठकले जनाएकाछन ।

देसैभरि कुल ८ हजार कृषिसहकारि संस्थाहरु रहेपनि सहकारि मान्यताबिपरित नाममात्रको मmोले सहकारिहरुलाई संगमा आबद्ध नगरेको कारण हाल केन्दृय संगमा आबद्ध ८५५ मद्ये ७५५ वटा सहकारिहरुले केन्दृय अदिबेसनमा भागलिईरहेको संगका महाप्रबन्धक रुद्र भट्टराईले जनाएकाछन ।बाराबाट ११ पर्साबाट ३ रौतहटबाट १२ वटा गरि  प्रदेस नं २ को १५५ वटा कृषि सहकारि संस्थाहरुले केन्दृय संघको अधिबेसनमा सहभागिभएका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नाफामा मुक्तिनाथ बिकास बैंक: नाफा ३८ प्रतिशतले वृद्धि - 2017-07-20

श्रावन ०५ बिहीवार, काठमाडौँ । मुक्तिनाथ बिकास बैंकले गत आर्थिक बर्षमा ४९ करोड ६३ लाख मुनाफा आर्जन गरेको छ । भर्खरै प्रकाशित बैंकको वित्तीय विवरण अनुसार बैंकको नाफा ३८ प्रतिशतले बढेको हो ।

सवैको चासो होटल तथा रेस्टुराँमा: अव बैंकहरूको लगानी बढ्दै - 2017-07-20

श्रावन ०५ बिहीवार, काठमाडौँ । पर्यटन क्षेत्रमा नयाँ कम्पनी थपिएसँगै बैंक तथा वित्तीय संस्थाको यस क्षेत्रमा लगानी पनि बढ्न थालेको छ । देशमा राजनीतिक वातावरण सुध्रिँदै गएपछि व्यवसायले गति लिने विश्वासका साथ होटललगायतका पर्यटकलाई सेवा दिने कम्पनी खुल्न थालेपछि बैंकका लागि पनि लगानीको आकर्षक क्षेत्र बन्न थालेको हो ।

लागू भएन लकिङ प्रणाली - 2017-07-20

श्रावन ०५ बिहीवार, काठमाडौँ । नेपाल आयल निगमले ट्यांकरबाट तेल ढुवानी गर्दा हुने चोरी र चुहावट नियन्त्रण गर्न गत वर्षदेखि नै ट्यांकरमा लकिङ प्रणाली लागू गर्ने भने पनि अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन ।

धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली - 2017-07-18

श्रावन ०३ मंगलवार, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवामा हुने अस्वस्थ प्रतिस्पर्र्धा निरुत्साहित गर्ने नीति अगाडि सारेको छ । बोर्डले बिक्री प्रबन्धक सेवाको लागि रु एक लाखभन्दा कम सेवा शुल्क लिन नपाइने व्यवस्था गरेको छ । बोर्डको साविकको धितोपत्र व्यवसायी नियमावली, २०६४ मा संशोधन गरी धितोपत्र व्यवसायी नियमावली २०७४ कार्यान्वयनमा ल्याएको छ ।

चीनलाई नदी बेसिन नै दिने माओवादी प्रस्ताव - 2017-07-18

श्रावन ०३ मंगलवार, काठमाडौँ । सत्तारुढ नेपााल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले छिमेकी राष्ट्र चीनलाई आगामी १० वर्षभित्र निर्माण सम्पन्न गर्ने जलविद्युत् उत्पादनका लागि एउटा नदी बेसिन दिने प्रस्ताव गरेको छ ।

बृद्ध आश्रमको नाउमा निजी गेष्ट रुम निर्माण - 2017-07-18

श्रावन ०३ मंगलवार, बारा । महिला तथा बालबालिका कार्यालय बाराले वृद्धा आश्रमको नाममा निजी बैठाका (गेष्ट रुम) बनाउन रकम निकासा गरेको छ ।

१० लाखभन्दा बढीको कारोबार नगदमा गरे जफत - 2017-07-17

श्रावन ०२ सोमबार,हेटौडा तपाईं कुनै ठूलो आर्थिक कारोबार गर्दै हुनुहुन्छ? १० लाखभन्दा बढीको कारोबार नगदमा गरे जफत हुन् सक्छ

आव २०७४/७५ को मौद्रिक नीतिमा के-के आयो: हेरौं हाइलाइट्समा - 2017-07-11

आषाढ २७ मंगलवार, हेटौंडा । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले राजधानीको लाजिम्पाटस्थित होटेल र्याडिसनबाट उक्त नीति सार्वजनिक गरेका हुन् ।

बीमा समितिले बीमा शुल्क घटायो: ०.२६ पैसाबाट घटाएर ०.२० - 2017-07-07

आषाढ २३ शुक्रवार, काठमाडौं । बीमा समितिले निर्जिवन बीमा व्यवसायको बीमा शुल्क घटाएको छ । समितिले बीमितको हितलाई मध्यनजर गरी अग्नी, सामुद्रिक तथा अन्य बीमा अन्तर्गत हाल कायम रहेको हुलदंगा हड्ताल, द्वेशपूर्ण कार्य र आतङ्ककारी तथा विध्वंसात्मक कार्यको बीमाशुल्क दरमा समय सापेक्ष रुपमा परिमार्जन गरेको हो ।

PREV 1 2 3 4 5 6 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865255 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top