The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

थाहा नगरमा गाउँघर क्लिनिक


शिक्षा/स्वास्थ्य पटक पढिएको राजकुमार के.सी.


थाहा नगरमा गाउँघर क्लिनिक


मंसिर १५ शुक्रवार, हेटौंडा । थाहा नगरपालिका वडा नं. ३ दम्कीमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । आज शुक्रबारबाट शुरु भएको क्लिनिकमा २५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र पालुङको मातहतमा रही हरेक महिनाको १५ गते १ दिन गाउँघर क्लिनिक सञ्चालन हुने थाहा नगरपालिका नगर कार्यपालिका सदस्य कविता कार्कीले बताउनुभयो । गाउघर क्लिनिकमा सामान्य बिरामी जाँच, औषधि वितरण, गर्भवति जाँच गर्नुका साथै स्वास्थ्य परामर्श दिईने अनमी शुशिला श्रेष्ठले बताउनुभयो । 

आफ्नै घर आँगनमा स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयहरु खुसी भएकाछन् । गाउँघर क्लिनिक सञ्चालनमा आएपछि असक्त, बृद्धबृद्धा, गर्भवति महिलालाई सहज हुने भएकोले क्लिनिकबाट सेवा लिन अनमी श्रेष्ठले अनुरोध गर्नुभयो ।




सम्बन्धित तस्विरहरु

घातक बन्दै मौसमी इन्फ्लुएन्जा

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


स्वास्थ्य सम्बन्धि केहिकुरा जानिराखौं - 2017-06-17

आषाढ ०३ शनिवार, हेटौंडा । स्वस्थ जीवनस्तर बच्नको निम्ति हरेक प्रकारको स्वस्थ समस्यामाथि सचेत रहनुपर्छ । आज हामीले चर्चागर्ने बिषय स्वस्थ सम्बन्धि नै छ औउनुहोस स्वास्थ्य सम्बन्धि केहिकुरा जानिराखौं

के हो हेपटाइटिस ए, बी, सी र ई जानीराखौँ - 2017-06-13

जेष्ठ ३० मंगलवार, हेटौंडा । बिश्वको जनसंख्याको एक तिहाई मानिस यो रोगको सिकार भैसकेका छन । त्यसैले यो रोगको बारेमा जानीराखौँ ।

कागती पानी पिउनुको फाइदा - 2017-06-05

हेटौंडा अनलाइन भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फुर्ति बढ्छ ।

मकै (MAIZE) उत्पत्ति र इतिहास - 2017-06-04

जेष्ठ २१ आइतवार, खाद्यान वालीमा मकैको विश्वमा तेस्रो स्थान तथा नेपालमा दोस्रो स्थान छ । मकै पहाडको मुख्य खाद्यान वाली हो ।

गुणकारी अदुवा परिचय र घरेलु उपचार विधि - 2017-06-04

जेष्ठ २५ बिहीवार, हेटौंडा । नजिकको तिर्थ हेला भने जस्तै हामी घरमा सजिलै उपलब्ध हुने यस्ता जडिबुटीमा विश्वास गर्दैनौं र साना भन्दा साना स्वास्थ्यमा हुने समस्या निदानका लागि ट्याब्लेट खोज्दै मेडिकल धाउँछौं ।

दाद के हो ? यसबाट कसरी बच्ने - 2017-06-02

जेष्ठ १९ शुक्रवार, हेटौडा । दाद छालासम्बन्धि एक रोग हो । दादको कारणले छाला चिलाउने समस्या हुन्छ । यसलाई "फंगल इन्फेक्शन" पनि भनिन्छ ।

के हो ब्रेन ट्युमर ? - 2017-05-31

जेष्ठ १७ बुधवार, हेटौंडा ।

जिका भाइरस भारत भित्रियो, नेपालमा पनि खतरा - 2017-05-30

गुजरात । भारतको स्वास्थ्य मन्त्रालयले पश्चिमी राज्य गुजरातको अहमदाबाद नगरमा जिका भाइरस फेला परेको छ । मन्त्रालयले पश्चिमी राज्य गुजरातको अहमदाबाद नगरमा जिका भाइरसका तीन जना बिरामी भेटेको पुष्टि गरेको शुक्रबार विश्व स्वास्थ्य संगठनले बताएको छ।

घाँटी सुन्निनु (Neck Swelling) - 2017-05-28

हेटौंडा अनलाईन परिचय : चिउँडो र क्याविकल हड्डी (वा कोलरबोन) का बीच हुने कुनै पनि असामान्य वृद्धि लाई घाँटी सुन्निएको मानिन्छ । सामान्यतया घाँटी सुन्निने रोग लसीका (Lymph) ग्रन्थिहरु वा थाइरोइड ग्रन्थि को रोग का कारण हुन्छ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12899814 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top