The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

थाहा नगरमा गाउँघर क्लिनिक


शिक्षा/स्वास्थ्य पटक पढिएको राजकुमार के.सी.


थाहा नगरमा गाउँघर क्लिनिक


मंसिर १५ शुक्रवार, हेटौंडा । थाहा नगरपालिका वडा नं. ३ दम्कीमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । आज शुक्रबारबाट शुरु भएको क्लिनिकमा २५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र पालुङको मातहतमा रही हरेक महिनाको १५ गते १ दिन गाउँघर क्लिनिक सञ्चालन हुने थाहा नगरपालिका नगर कार्यपालिका सदस्य कविता कार्कीले बताउनुभयो । गाउघर क्लिनिकमा सामान्य बिरामी जाँच, औषधि वितरण, गर्भवति जाँच गर्नुका साथै स्वास्थ्य परामर्श दिईने अनमी शुशिला श्रेष्ठले बताउनुभयो । 

आफ्नै घर आँगनमा स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयहरु खुसी भएकाछन् । गाउँघर क्लिनिक सञ्चालनमा आएपछि असक्त, बृद्धबृद्धा, गर्भवति महिलालाई सहज हुने भएकोले क्लिनिकबाट सेवा लिन अनमी श्रेष्ठले अनुरोध गर्नुभयो ।




सम्बन्धित तस्विरहरु

घातक बन्दै मौसमी इन्फ्लुएन्जा

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


स्वस्थ रहने सरल उपाय - 2017-05-06

हेटौंडा अनलाईन हरपल सकारात्मक सोच गर्ने, नकारात्मक विचार आइहालेमा १ मिनेट मौन रहने, सकेसम्म हाँस्ने र अरुलाई पनि हँसाउने ।

साइकल चलाएमा हुने छैन क्यान्सरको खतरा - 2017-04-25

-हेटौडा अनलाईन खबर साइकल चलाएमा क्यान्सर जस्तो गम्भीर रोगबाट समेत बच्न सहायता सक्छ । हालै गरिएको एक शोधबाट यस्तो पत्ता लागेको हो । शोधका अनुसार नियमित रुपमा साइकल चलाएमा मुटु रोग तथा कम उमेरमा नै हुने मृत्युबाट समेत बचाउँछ ।

क्यान्सरबाट छुट्कारा पाउन साइकल चलाउनुस् - 2017-04-25

हेटौंडा अनलाईन तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरिहाल्नुहोस्, यो वैज्ञानिकहरुको भनाइ हो । अध्ययनका अनुसारई साइलकको प्रयोगले मुटुको विरामी तथा क्यान्सरमा कमी आउने छ ।

गुणस्तरीय मुख स्वास्थ्य सेवा विस्तारका चुनौती र अवसर - 2017-04-22

हेटौंडा अनलाईन मानिस जन्मिएपछि स्वस्थ भई बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार हो । स्वास्थ्य सेवा आमजनतालाई आवश्यक पर्ने अत्यावश्यक सुविधामध्ये एक हो । दन्त स्वास्थ्यलाई थाहा पाई वा नपाई प्राथमिकतामा राखिएको पाइँदैन ।

काठमाडौंमा फेरी स्वाइन फ्लु - 2017-04-18

हेटौंडा अनलाईन लगातार खोकी लागेर ग्रसित हुनुहुन्छ भने कतै स्वाइनफ्लु त भएको छैन ? लगातार खोकी लाग्ने, घाँटी खसखसाउने,१० दिनसम्म पनि कडा ज्वरो आउने भए तपाईंमा स्वाइनफ्लु भएको हुन सक्छ ।

बैठक कोठामा आनन्दको अनुभव लिन - 2017-04-16

हेटौंडा अनलाईन आफन्त र साथीभाइहरूको भेटघाट तथा जमघट गर्ने महत्वपूर्ण स्थान हो, सिटिङ रुम । त्यसैले यो कोठा सधैँ आकर्षक र पर्याप्त स्थानसहितको हुनुपर्छ ।

स्वास्थ्य बीमा विधेयक सरकारबाट पारित - 2017-04-11

हेटौंडा अनलाईन सरकारले सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने व्यवस्था सहितको स्वास्थ्य बीमा ऐन २०७३ को विधेयक पारित गरेको छ।

कान्ति अस्पतालमा विस्तारित सेवा प्रभावकारी बन्यो - 2017-04-08

हेटौंडा अनलाईन कान्ति बाल अस्पतालमा विस्तारित अस्पताल सेवा (इएचएस) अर्थात् पेइङ सेवाअन्तर्गत दिउँसो ३ बजेदेखि ५ बजेसम्म सुरु भएको विशेषज्ञ चिकित्सक सहितको ओपिडी सेवा प्रभावकारी बन्दै गएको छ ।

यदि तपाईं पनि व्यायाम गर्नुहुन्न भने सावधान ! - 2017-04-08

बीबीसी चैत २१ – बेलायत हार्ट फाउन्डेशनको एक रिपोर्ट अनुसार बेलायतमा दुई करोडभन्दा धेरै मानिस व्यायामबाट कोसौं टाढा छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12899808 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top