The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

थाहा नगरमा गाउँघर क्लिनिक


शिक्षा/स्वास्थ्य पटक पढिएको राजकुमार के.सी.


थाहा नगरमा गाउँघर क्लिनिक


मंसिर १५ शुक्रवार, हेटौंडा । थाहा नगरपालिका वडा नं. ३ दम्कीमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । आज शुक्रबारबाट शुरु भएको क्लिनिकमा २५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र पालुङको मातहतमा रही हरेक महिनाको १५ गते १ दिन गाउँघर क्लिनिक सञ्चालन हुने थाहा नगरपालिका नगर कार्यपालिका सदस्य कविता कार्कीले बताउनुभयो । गाउघर क्लिनिकमा सामान्य बिरामी जाँच, औषधि वितरण, गर्भवति जाँच गर्नुका साथै स्वास्थ्य परामर्श दिईने अनमी शुशिला श्रेष्ठले बताउनुभयो । 

आफ्नै घर आँगनमा स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयहरु खुसी भएकाछन् । गाउँघर क्लिनिक सञ्चालनमा आएपछि असक्त, बृद्धबृद्धा, गर्भवति महिलालाई सहज हुने भएकोले क्लिनिकबाट सेवा लिन अनमी श्रेष्ठले अनुरोध गर्नुभयो ।




सम्बन्धित तस्विरहरु

घातक बन्दै मौसमी इन्फ्लुएन्जा

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


गर्मीमा उखुको रस पिउनुका १० फाइदा - 2017-04-08

काठमाडौँ, चैत २३ – गर्मीमा उखुको रस पिउनुको धेरै फाइदाहरु रहेका छन् । डाक्टरहरु एक दिनमा कम्तीमा १ ग्लास उखुको रस पिउनुपर्छ । तर, यसलाई पिउँदा केही कुरामा ध्यान दिनुपर्ने उनीहरुको सुझाव रहेको छ ।

यस्ता गल्तीले बिग्रन्छ मिर्गौला - 2017-04-08

डा. दिव्या सिंह,मिर्गौलारोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल मानिसको दैनिक जीवनशैलीले शरीरको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । अहिलेको बदलिँदो जीवनशैलीले मानिसहरू व्यस्त रहँदा आफ्नै स्वास्थ्यलाई त्यति ध्यान दिन पाइरहेका हुँदैनन् ।

आँखा अस्पतालमा प्रचण्ड, दिए यस्तो आश्वासन - 2017-04-08

काठमाडौं, चैत २६ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको गुठीसंग सम्बन्धीत समस्या तत्काल समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् ।

थायराइडिज्मको समस्याबाट कसरी जोगिने? - 2017-04-08

हेटौंडा अनलाईन थायराइडिज्म हाम्रो शरीरको एउटा अंग हो। तन्तुहरुको एउटा संकलन हो, जहाबाट रस (हर्मोन) निस्किन्छ। यो घाँटीको तलतिर टाँस्सिएर बसेको हुन्छ। यसको आकार पुतलीको जस्तो हुन्छ। यसको आकार लगभग २५ देखि ३० ग्राम हुन्छ। पुरुषकोभन्दा महिलाको अलि बढी हुन्छ। गर्भवती अवस्थामा महिलाको थायराइडिज्मको आकार अझै बढ्छ।

PREV 1 2 3 4 5 6 7 8 9

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12899809 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top