The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


राष्ट्रिय समाचार पटक पढिएको रबिन्द्र यादव


नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


मंसिर २१ बिहीवार, हेटौंडा । नवलपरासी, बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान हृदयेश त्रिपाठी गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

हृदयेश त्रिपाठी वाम गठबन्धन र स्वतन्त्र राजनितीक समुह तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै त्रिपाठीले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो । 

त्रिपाठीको पत्नी शोभा त्रिपाठीले पनि उक्त मतदान केन्द्र बाट मतदान गर्नु भएको थियोे । त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तु र वहाको धर्मपत्नी शुशिला देवी कलवारले पनि साविक गुठी परसौनी कार्यालय भवन स्थित मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


किन सुस्तायो: अमलेखगंज-रक्सौल सवारी इन्धन पाइप लाइन विस्तार - 2017-07-06

आषाढ २२ बिहीवार, बारा । बिहारको रक्सौल देखि अमलेखगंज सम्म दिनको हजारौं ट्यांकरहरु पेट्रोल, डिजेल र मट्टीतेल ओसारिरहेका छन् ।

भौतिक पुर्बाधार विहिन नगरपालिकाहरु घोषणा: जनतालाई सास्ती करको बोज थेग्नै नसक्ने - 2017-07-06

आषाढ २२ बिहीवार, बारा । बारा डुम्मरवाना भवानिपुरका स्थानियबासिन्दाले आफनै पहलमा अर्थसंकलन गरि सडक ढलानको कार्यसंम्पन्न गरेकाछन ।

विपद् व्यवस्थापन प्रभावकारी बनाउन नयाँ कानुन बन्दै– गृहमन्त्री शर्मा - 2017-07-06

आषाढ २२ बिहीवार, हेटौंडा । गृहमन्त्री जनार्दन शर्माले मुलुकका विभिन्न भागमा हालै भएका प्राकृतिक विपद्का घटनामा पीडित जनताको खोज, उद्धार र राहतमा सरकारले तीव्र रुपमा काम गर्दै आएको जानकारी दिएका छन् ।

कोरियामा ३ प्रतिशत गैरकानुनी नेपाली कामदार - 2017-07-06

आषाढ २२ बिहीवार, हेटौंडा । हालै गरेको एक सर्वेक्षणले रोजगार अनुमति प्रणाली (इपिएस) बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रूपमा बसिरहेको पाइएको छ ।

लापरबाही गर्दै नाम चलेका हस्पिटल: पत्थरी अप्रेसन भनेर मृगौला निकालियो - 2017-07-05

आषाढ २१ बुधवार, डुम्मरवाना बारा । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो ।

कृषिमा आधुनिकीकरणको खोजि : पुरुष रोपारहरु सकृय परम्परागत धान रोपाई शैलीको अन्त्य - 2017-07-05

आषाढ २१ बुधवार, डुम्मरवाना बारा । धान उत्पादनमा अहमभूमिका रहेको बारामा धानरोप्ने कार्यमा महिला भन्दा पुरुष रोपारहरु सकृयभएका छन । परम्परागत धान रोपाई शैलीलाई बदल्दै पुरुष कामदारहरु यस क्षेत्रमा सकृय भएका हुन ।

जनप्रतिनिधिले तत्काल तलब सुबिधा न पाउने - 2017-07-05

असार २१ , काठमाडौं स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गृहकार्य अर्थ मन्त्रालयले रोकिदिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन चिन भ्रमणमा - 2017-07-04

असार २० , काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् ।

सकियो २८१ स्थानीय तहमा मतगणना कसले कति जिते (मत-विवरण) - 2017-07-04

आषाढ २० मंगलवार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये मंगलबार बिहान साढे १० बजेसम्म २ सय ८१ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907759 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top