The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


राष्ट्रिय समाचार पटक पढिएको रबिन्द्र यादव


नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


मंसिर २१ बिहीवार, हेटौंडा । नवलपरासी, बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान हृदयेश त्रिपाठी गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

हृदयेश त्रिपाठी वाम गठबन्धन र स्वतन्त्र राजनितीक समुह तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै त्रिपाठीले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो । 

त्रिपाठीको पत्नी शोभा त्रिपाठीले पनि उक्त मतदान केन्द्र बाट मतदान गर्नु भएको थियोे । त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तु र वहाको धर्मपत्नी शुशिला देवी कलवारले पनि साविक गुठी परसौनी कार्यालय भवन स्थित मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सेनाले निकाल्यो विभिन्न पदमा नयाँ भर्ना - 2017-07-02

आषाढ १८ आइतबार, हेटौंडा । नेपाली सेनाले रिक्त रहेको विभिन्न पद पुर्ती को लागि दर्खास्त आह्वान गरेको छ । सेना को भर्ना छनोट निर्देशनालय कार्य रथी बिभाग ले गोरखापत्र मा निकालेको बिज्ञापनमा लेखा जम्दार अमल्दार,सैन्य तथा फलोवर्स पदमा भर्ना आह्वान गरेको छ।

कहाँ कुन पार्टी र को उम्मेद्वारको जित (मत परिणाम सहित) - 2017-07-02

आषाढ १८ आइतबार, हेटौंडा । कूल १४९ वटा स्थानीय तह मध्ये २८ वटा नगरपालिका र १२१ वटा गाउँपालिकाको नतिजा सार्वजनिक भईसकेको छ । जस्मा बिजयि हरु

सिमरा महिला सहकारीद्वारा पोषणयुक्त खाद्य सामाग्री वितरण । - 2017-07-01

आषाढ १७ शनिवार, बारा । हरेक बार, खाना चार, भन्ने नाराका साथ बाराको सिमरा महिला बचत तथा ऋण सहकारि संस्था ले बिभिन्न किसिमको पोषण खाध्यन्नहरु बितरण गरेकोछ ।

१०० स्थानीय तहको परिणाम अायो, प्रमुख पदमा अहिलेसम्म कसले कहाँ कहाँ जिते ? - 2017-07-01

आषाढ १७ शनिवार, हेटौंडा । गत आषाढ १४ गते भएको दोस्रोपटकको स्थानिय चुनावमा देशभरको मत परिणाम आइरहेको छ अहिले सम्मको ताजा परिणाम अनुसार १०० स्थानीय तहको परिणाम मा प्रमुख पदमा अहिलेसम्म कसले कहाँ कहाँ जिते ?

साजबोटे हुँदै निजगढ बारा निकाल्ने प्रादेशिक सडकको बारेमा छलफल - 2017-07-01

आषाढ १७ शनिवार, हेटौंडा । मकवानपुरको साजबोटे दोभान भालुखोला हुँदै निजगढ बारा निक्लने सडकको ट्रयाक खोल्ने बारे शनिबार छलफल भएको छ ।

९५ औं अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा हातेमालो सहकारीद्वारा वृक्षारोपण - 2017-07-01

आषाढ १७ शनिवार, सिमरा । ९५ औं अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा आज सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वृक्षारोपण कार्यक्रम गरेको छ ।

अमेरिकी अदालतको फैसलाले नेपालीलाई चिन्ता - 2017-07-01

आषाढ १७ शनिवार, हेटौंडा । अमेरिकामा राजनीतिक शरण (एसाइलम) माग गरिरहेका तीन हजारभन्दा बढि नेपालीहरुलाई त्यहाँको एक पुनरावेदन अदालतले हालै गरेको एउटा फैसलाले धक्का दिएको छ ।

सुहानालाई दुई लाख अठार हजार सहयोग हस्तान्तरण - 2017-06-30

आषाढ १६ शुक्रवार, डुम्मरवाना जीतपुरसिमरा उपमहानगर १५ डुमरवानास्थित रक्तक्यान्सरपिडित डेढ वर्षीया बालिका सुहाना सापकोटालाई आज एक समारोहवीच दुई लाख अठार हजार रुपैया बालिकाकी हजुरबुवा भरत सापकोटालाई हस्तान्तरण गरियको छ ।

धान दिवस: किसान भन्छन कौवालाई बेल पाक्यो हर्ष न बिष्मत ! - 2017-06-29

षाढ १५ बिहीवार, डुम्मरवाना बारा । धानको उत्पादनहुने मुख्य क्षेत्रहरुमा बर्षिक रुपमा बिभिन्न निकाएले ताम झामका साथ धानदिवस मनाएपनि धान खेतिगर्ने किसानहरुलाई भने धान दिवस बार्षिक जात्रा मनाएसरि भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907764 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top