The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


राष्ट्रिय समाचार पटक पढिएको रबिन्द्र यादव


नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


मंसिर २१ बिहीवार, हेटौंडा । नवलपरासी, बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान हृदयेश त्रिपाठी गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

हृदयेश त्रिपाठी वाम गठबन्धन र स्वतन्त्र राजनितीक समुह तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै त्रिपाठीले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो । 

त्रिपाठीको पत्नी शोभा त्रिपाठीले पनि उक्त मतदान केन्द्र बाट मतदान गर्नु भएको थियोे । त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तु र वहाको धर्मपत्नी शुशिला देवी कलवारले पनि साविक गुठी परसौनी कार्यालय भवन स्थित मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


७ अपांगता भएकाहरुलाई सहायता सामाग्री - 2017-06-25

आषाढ ११ आइतवार, बारा । जिल्लामा निर्माण हुने सरकारी कार्यालयहरुको पुर्वाधार अपांग मैत्री बनाउन आफुले पहल गर्ने सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।

बालबालिका द्धारा ब्लड क्यानसर शिशुलाई सहयोग - 2017-06-25

आषाढ ११ आइतवार, डुम्मरवाना बारा । रक्त क्यानसर संग लडिरहेकि बारा डुम्मरवाना निवासि डेड बर्षे शिशु सुहाना सापकोटा को उपचारको लागि थप सहयोगि रकम संकलन भएको छ ।

नवलपरासीमा माओवादीको र्र्यालीमा बम विस्फोट - 2017-06-25

आषाढ ११ आइतवार, नवलपरासी । सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर बम बिस्फोट भएको छ । आइतवार अज्ञात समूहले बम बिस्फोट गराउँदा ७ जना घाइते भएका छन् ।

अखिल नेपाल औद्योगिक मजदुर संघको भेला सम्पन्न - 2017-06-25

डुम्मरवाना बारा बाराको सिमरामा अखिल नेपाल औद्योगिक मजदुर संघ को भेला संम्पन भएको छ । भेलाले बारा पर्सा औद्योगिक करिडोरमा कार्यरत मजदुरहरुको समस्या पहिचान तथा समाधानको बिषयमा एकहप्ता लामो कार्यक्रम गरिने निर्णय गरेको छ ।

भारतीय प्रहरीको व्यवहारले नेपालको भन्सार राजस्व प्रभावित - 2017-06-24

आषाढ ११ आइतवार, भैरहवा । भारतको दिल्ली, राजस्थान, पन्जाब, गुजरात, महाराष्ट्रलगायतका स्थानबाट नेपालका लागि औद्योगिक र व्यापारिक सामान लिएर आएका गाडीबाट पैसा असुल्ने गरिएको हो ।

५ नम्बर प्रदेशमा माओवादी केन्द्रको पहिलो बन्ने दाबी - 2017-06-24

आषाढ १० शनिवार, काठमाडौं । माओवादीले ५ नम्बर प्रदेशमा वर्षमान पुन ‘अनन्त’, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल ‘बलदेव’, डिलाराम आचार्य, गिरिधारीलाल न्यौपाने, सुदर्शन बराल र हकिकुल्ला खाँलगायतका नेताहरूलाई परिचालन गरेको छ ।

असार २० गतेबाट पेट्रोलमा हडताल: घाटा भएको दावी - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । टेक्निकल लस बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएको भन्दै वाग्मती पेट्रोलियम डिलर्स एशोसिशयनले असार २० गतेबाट पेट्रोलमा हडतालको घोषणा गरेको हो ।

६ जिल्लाका ४८ गाविस खाद्य असुरक्षा: जोखिममा जनता - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । हिमाली र उच्च पहाडी छ जिल्लाका ४८ गाविस (तत्कालीन) खाद्य असुरक्षाको उच्च जोखिममा देखिएका छन् ।,खाद्य सुरक्षा सञ्जालले विस्तृत अध्ययन गरी धादिङका ५, गोरखाका ११, कालिकोटका ३, मुगुका १०, हुम्लाका १० र बाजुराका ९ं गाविसलाई उच्चतम् खाद्य असुरक्षित अवस्था (चरण-३) मा वर्गिकरण गरेका हुन् ।

आस्थाको धरोहर दोस्रो गढिमाई संरक्षण विहिन - 2017-06-24

आषाढ १० शनिवार, बारा । हिन्दु समुदाएको आस्था तथा धरोहरको रुपमा रहेको दोस्रो गढिमाई मन्दिर मा भत्तजनहरु को चाप बडेपनि मन्दिर ब्याबस्थापन भने फितलो भएकोकारण संरक्षण हुनसकेको छैन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907728 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top