The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


राष्ट्रिय समाचार पटक पढिएको रबिन्द्र यादव


नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


मंसिर २१ बिहीवार, हेटौंडा । नवलपरासी, बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान हृदयेश त्रिपाठी गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

हृदयेश त्रिपाठी वाम गठबन्धन र स्वतन्त्र राजनितीक समुह तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै त्रिपाठीले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो । 

त्रिपाठीको पत्नी शोभा त्रिपाठीले पनि उक्त मतदान केन्द्र बाट मतदान गर्नु भएको थियोे । त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तु र वहाको धर्मपत्नी शुशिला देवी कलवारले पनि साविक गुठी परसौनी कार्यालय भवन स्थित मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


तराई क्षेत्रमा बडदो गर्मिले जनजिबन प्रभाबित । - 2017-06-04

जेष्ठ २१ आइतवार, बारा । मद्येतराई मा चर्को गर्मिकाकारण जनजिबन प्रभाबित भएको छ । बिशेषगरि खेतिबारिगर्ने किसान तथा मजदुरिगरेर जिबिकोपार्जन गर्ने सर्बसाधारणहरु चर्को घामका कारण मारमा परेकाहुन ।

बाराका वाई, सि, एलहरु चुनाबमा जुटे - 2017-06-04

जेष्ठ २१ आइतवार, डुम्मरवाना बारा । प्रदेस नंम्बर २ को दोस्रो चरणमा हुनगईरहेको आगामि स्थानिय निर्वाचन लाई मद्येनजर गर्दै बाराका वाई, सि,एलहरु सकुयभएकाछन ।

भुटानमा भएको च्याम्पेनसिपमा डुम्मरवानाका बिध्यार्थिले स्वर्ण पदक हासिल - 2017-06-04

जेष्ठ २१ आइतवार, डुम्मरवाना बारा । भुटान मा भएको अंन्त्ररराष्टिय तेकान्डो च्याम्पेनसिप प्रतियोगितामा बारा डुम्मरवानाका एक बिध्यार्थिले स्वर्ण पदक हासिल गरेको उपलक्षमा पदक बिजयता सुदिप नेपालिलाई डुम्मरवाना क्षेत्र परिक्रमा गराईएको छ ।

हुनेवाला प्रधानमन्त्रीको प्रस्तावक बहालवाला प्रधानमन्त्री एक अनौठो अभ्यास - 2017-06-03

नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

चुनावी चहल पहलः उम्मेदवार छनोटमा माओवादी अगाडि - 2017-06-03

जेष्ठ २० शनिवार, सिराहा । दोस्रो चरणको स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरुले सिराहामा सक्रियता बढाएको छ ।

शर्मा आइतबारसम्म अख्तियारको हिरासतमै रहने - 2017-06-03

जेष्ठ २० शनिवार,हेटौंडा । कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानद्वारा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा कम्तीमा पनि आइतबारसम्म हिरासतमा रहने भएका छन् ।

मोरङ्गकी निकिताले जितिन मिस नेपाल २०१७ - 2017-06-03

जेष्ठ २० शनिवार, काठमाडौँ । सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी बिस बर्षिया नीकिता चन्दकले जितेकी छिन ।

१६ बर्ष बित्दा पनि राजदरबार हत्याकाण्ड अझै रहस्यमै ! - 2017-06-02

जेष्ठ १९ शुक्रवार, काठमाडौँ । नेपाली इतिहासमा राजदरबार हत्याकाण्ड अझै रहस्यमै छ । देश राजतन्त्र बाट गणतान्त्रिक मुलुक भैसक्यो तर दरबार हत्या काण्डको अझै छानबिन हुन् सकेको छैन ।

बाराका किसानहरु पशुपालन व्यवसाय तर्फ अग्रसर । - 2017-06-02

जेष्ठ १९ शुक्रवार, डुम्मरवाना बारा । बाराका किसानहरु ब्यबसाईक पशुपालन गरि दुग्ध उत्पादन तर्फ उन्मुख भएकाछन । बारामा संञ्चालित दुग्ध उत्पादन सहकारि संस्थाहरुले हरेकबर्षको राष्टिय पुरुस्कार बाट संम्मानित भएपछि यसको पुष्टि भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907752 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top