The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


राष्ट्रिय समाचार पटक पढिएको रबिन्द्र यादव


नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


मंसिर २१ बिहीवार, हेटौंडा । नवलपरासी, बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान हृदयेश त्रिपाठी गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

हृदयेश त्रिपाठी वाम गठबन्धन र स्वतन्त्र राजनितीक समुह तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै त्रिपाठीले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो । 

त्रिपाठीको पत्नी शोभा त्रिपाठीले पनि उक्त मतदान केन्द्र बाट मतदान गर्नु भएको थियोे । त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तु र वहाको धर्मपत्नी शुशिला देवी कलवारले पनि साविक गुठी परसौनी कार्यालय भवन स्थित मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


को-को हुनेभए मावोबादी बाट मन्त्री - 2017-07-25

श्रावन १० मंगलवार, काठमाडौँ । माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको अन्तिम टुंगो लगाएको छ । कांगे्रस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारमा ढिलाई गरिरहेका बेला माओवादीले सरकारमा जाने मन्त्रिहरुको अन्तिम टुंगो लगाएको हो । अध्यक्ष प्रचण्डसहित पार्टीका वरिष्ट नेतासहित वसेको वैठकले सरकारमा पठाउने मन्त्रीहरुको टुङगो लगाएको माओवादी स्रोतले जानकारी दियो ।

तारकेश्वर घटना: सरकारको मौनता र लापर्वाहिका कारण/सांसद मधु शाहि ठकुरी - 2017-07-23

श्रावन ०८ आइतवार, बारा । नेपाली कांग्रेश बारा क्षेत्र नम्बर ६ कि सांसद मधु शाहि ठकुरीले आधुनिक सोचको कुरा गर्नेहरुले नै पुरातनबादि ब्यवहारले कार्यशैलि अपनाईरहदा बिकाशमा गतिरोध उत्पन्न भएको हेक्का समेत नपाईने बताउनुभएको छ ।

सर्वोच्चले आज गर्ला त अन्तिम फैसला - 2017-07-23

श्रावन ०८ आइतवार, काठमाडौँ । भरतपुरमहानगरको १९ नम्बर वडाको मतगणना विवादमा सर्वोच्चमा परेको मुद्धाको सुनुवाई आजका लागि पेशी तोकिएको छ । न्यायाधीश ओमप्रकास मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले सो मुद्धाको सुनुवाई गर्नेछन् । मिश्र र भडारीको आजको इजलासमा २ नम्बरमा राखिएको छ ।

सत्तामोहमा चाकडी गर्नेदेखि आलोचना गर्नेसम्म - 2017-07-23

श्रावन ०८ आइतवार, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकहिजोदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्न भन्दै डाकिएको बैठकमा लोकमानसिंह कार्कीदेखि पूर्व प्रधानन्यायाधीस सुशीला कार्की प्रकरणको समेत कुरा उठेको छ ।

दुब्यसनि बिरुद्ध सचेत बन्दै बाराका नागरिक - 2017-07-22

श्रावन ०७ शनिवार, बारा । समाजसेवामा सक्रिय यस भेगका संघसंस्थाहरुले पछिल्ला समयमा सहयोगी हातहरु पाईरहेका छन् ।

दृष्टिबिहीन प्रशिक्षार्थीलाई प्रशिक्षण भत्ता वितरण - 2017-07-22

श्रावन ०७ शनिवार, बारा । नेपाल अपाङ्ग सेवा संघ बाराको आयोजनामा दृष्टिबिहीन प्रशिक्षार्थीहरुलाई प्रशिक्षण भत्ता स्वरूपको ३ लाख ३० हजार रकम बितरण गरिएको छ ।

एमाले रुढीवादी पार्टी हुँदै गयो: प्रचण्ड - 2017-07-22

श्रावन ०७ शनिवार,काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले थप रुढीवादी पार्टी हुँदै गएको आरोप लगाएका छन् । साउन २ गतेदेखि जारी पार्टी केन्द्रीय सचिवालयको विस्तारित वैठकको समापनमा बोल्दै प्रचण्डले एमालेमा यस्तो सोँच हावी हुँदै जानु देशका लागि राम्रो नभएको पनि बताए ।

युगपुरुष पुष्पलाल: आज ३९ औं पुष्पलाल स्मृति दिवस मनाइँदै - 2017-07-22

श्रावन ०७ शनिवार,हेटौंडा। आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रमगरि मनाइँदैछ ।

संसदीय समिति गठन गर्न रामचन्द्र पौडेलको माग - 2017-07-22

श्रावन ०७ शनिवार,काठमाडौं । स्थानीय चुनावको समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले सानेपा (पार्टी) र सिंहदरबार (सरकार)लाई चुस्त बनाउनु पर्ने बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907767 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top