The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

“श्यामप्रसाद प्रतिष्ठान” स्थापना गर्ने निर्णय


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाईन


“श्यामप्रसाद प्रतिष्ठान” स्थापना गर्ने निर्णय


हेटौंडा नेपाली प्रगतिशील साहित्यका हस्ती श्याम प्रसाद शर्माको स्मृतिमा एक भेलाले आज “श्यामप्रसाद स्मृति प्रतिष्ठान, मकवानपुर, प्रदेश न. ३, नेपाल” स्थापना गर्ने निर्णय गरेको छ ।

नेपाली प्रगतिशील साहित्यका हस्ती श्याम प्रसाद शर्माको स्मृतिमा एक भेलाले आज “श्यामप्रसाद स्मृति प्रतिष्ठान, मकवानपुर, प्रदेश न.ं ३, नेपाल” स्थापना गर्ने निर्णय गरेको छ ।  

नेपाली साहित्यमा उहाँले पु¥याएको योगदान र उहाँका सयौं प्रकाशित कृतिहरुको बारेमा छलफल गर्ने र नयाँ पुस्तालाई जानकारी गराउने उदेश्यका साथ भेलाको आयोजना गरिएको बताइएको छ । भेलाले कौशल पाण्डेको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति निर्माण गरेको छ । भेलाले सचिवको जिम्मेवारी सुवास खनाललाई दिइएको छ भने कोषाध्यक्ष नानीमैया विष्टलाई तोकिएको छ । सदस्यहरुमा नवराज शर्मा, ऋषिराम पोख्रेल, अरुण खतिवडा, रमणलाल कर्ण, इन्द्र नेपाल, नविन सिंग्देल, शंकरराज बानिया, अप्सरा तिमल्सिना, अनिता न्यौपाने र शुभलक्ष्मी वि.क.रहेका छन् । 

जसको संरक्षकमा प्रदेश न.ं ३ का मुख्य मन्त्री डोरमणी पौडेल र सल्लाहकारहरुमा प्रदेश सभासदहरु मुनु सिग्देल, प्रेम बहादुर पुलामी, ओम घलान रहेका छन् ।  






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण - 2017-08-31

२०७४ भाद्र १५ बिहीवार, बारा बाराको जितपुरसिमरा उपमहानगरपालीकामा ५५ हजार १ सय ५८ जना मतदाता रहेका छन् । जिल्ल निर्वाचन कार्यालय बाराले शार्वजनिक गरेको सुचि अनुसार यस उपमहानगरका २६ हजार १ सय ७ महिला र २९ हजार ५१ जना पुरुषले आसन्न स्थानिय तह तेश्रो चरणको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै - 2017-08-31

भाद्र १५ बिहीवार, नवलपरासी । नवलपरासीको मुख्य पश्चिमी गण्डक नहरको सडक मर्मत कार्य स्थानीयले गरेका छन । त्रिबेणी व्यारेज पुल देखि १९.५ किलोमिटरमा रहेको मुख्य पश्चिमी गण्डक नहरको कालोपत्रे सडकलाई बिहीबार प्रतापपुर गाउपालिका वडा नं ६ झुलनिपुर भन्सार नजिक ठाउँमा स्थानीय र सशस्त्र प्रहरी बिअोपी गुठी परसौनीले संयुक्त रुपमा नहरको किनारको सडक मर्मत गरेका छन ।

महिलाको प्रयास “मध्य नेपाल सन्देश” दोश्रो बर्षमा प्रवेश - 2017-08-29

भाद्र १३ मंगलवार, बारा । महिलाहरुको संयुक्त प्रयासले थालीएको साप्ताहिक पत्रिका प्रकाशित गर्ने प्रयासको आज एक बर्ष पुगेको छ । महिला सञ्चालक कमिटि, महिला कर्मचारीको संयुक्त लगनले सुरुवात गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आज आफ्नो पहिलो बार्षिकउत्सव मनाएको छ । गतबर्षदेखी प्रकाशनमा आएको यस पत्रिकाले बारा, पर्सामा बजार बिस्तार गरेको छ ।

जथाभावी संरचनाले बाढीको क्षति बढी - 2017-08-27

भाद्र १२ सोमबार, बारा । निजगढ नपा १३ भक्तलाल की ५५ बर्षिय सुकमायाँ घलान यतिबेला बाँकी जीवन कसरी चलाउने होला भन्ने चिन्तामा छिन । अविरल बर्षापछि गत हप्ता गाउँ नजिकैको पानीसरा खोल्छीको खहरेले कमाएर खाने १० कठ्ठा खेत बगाएपछि घलानको चिन्ता थपिएको हो । ‘हातमुख जोर्ने सबै जमिन बाढीमा बग्योे, उनले भनिन, अब के खाएर कसरी जीवन गुजार्ने बाढीले सुकुम्बासी बनायो ।’ श्रीमान बितेपछि घलानले खेतिपातिको आम्दानीबाट २ छोरा सहित ५ जनाको परिवारको गुजारा चलाउदै आएकी थिइन ।

बाढीले बाराको वन विनास - 2017-08-25

भाद्र ०९ शुक्रवार, निजगढ । अघिल्लो साता लाल खोलमा आएको बाढीले बारा जिल्लामा सयौं हेक्टर क्षेत्र वन विनास गरेको छ । अविरल बर्षापछि निजगढ नपा ८ र १० स्थित लाल र बकैया खोला बाढी कटानले पर्सा राष्ट्रिय निकुञ्ज सहित स्थानीय कछडिया, राधाकृष्ण र नागमणी सामुदायिक वनमा हजारौं रुख बगाउनुका साथै बाढी पसेर सयौं हेक्टर वन क्षेत्र बालुवाले पुरेको हो ।

तराईमा तिजको रिमझिम संङ्गै बाढीपिडितलाई सहयोग संकलन । - 2017-08-24

भाद्र ०८ बिहीवार, बारा । नेपालि महिलाहरुको माहान पर्बहरितालिका तिजको अवसरमा तराईका बिभिन्न संघ संस्थाहरुले बिबिध सास्कृतिक कार्यक्रम आयोजनागरि मनाएकाछन ।

नमुना नेपाल निर्माणको महाअभियानमा धुर्मुस - 2017-08-11

श्रावन २७ शुक्रवार, नवलपरासी । देशलाई ईमान्दार ब्यक्तिको खांचो रहेको सरकारी सरसफाईका दुत सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । धुर्मले भने, नमुना नेपाल निमार्णका लागि सम्पूर्ण नेपालीहरु एक भएर लाग्न आवश्यक छ ।

१५० लिटर: अवैध मदिरा नष्ट - 2017-08-10

२०७४ श्रावन २६ बिहीवार, पर्सा । लुकाई छिपाई रक्सी लग्दै गरेको अवस्थामा पर्सा प्रहरी चौकी ईन्चार्ज उपेन्द्र साहको कमाण्डमा खटेको प्रहरीको टोलीले १ सय ५० लिटर अवैध घरेलु रक्सी पक्राउ गरेको छ ।

विजयी घरदैलोको चटारोमा मेयर रेणु, भन्छिन्: जनताको योजना बुझेर कामलाई तीव्रता दिन्छु - 2017-08-08

श्रावन २४ मंगलवार, चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचिच मेयर रेणु दाहाल मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेकी छिन् । सगैँ उपमेयर पार्वती शाह पनि धन्यवाद घरदैलोमा सक्रिय छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13013272 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top