The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


लागु औषध सहित मानिस पक्राउ - 2017-05-21

हेटौंडा अनलाईन मिति २०७४।०२।०५ गते बिहान अं. १८:०० बजेको समय ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुर बाट खटिएको प्रहरी टोलीले

केन्द्रको हेटौंडा १४ मा सानदार विजय । - 2017-05-21

हेटौंडा अनलाईन गत वैशाख ३१ मा स्थानिय तहको निर्वाचन भएसंगै देशले नयाँ सम्बृद्धिको बाटो पाएको छ । बिगत ७ दिनदेखि लगातार मत गणनाकार्य भैरहेको छ ।

सिंचाई नहुँदा उत्पादनमा समस्या - 2017-05-21

हेटौडा अनलाईन राक्सिराङ । चेपाङ बस्तिमा सिचाईले छुन नसक्दा कृषिमा अगाडी बढ्न नसकेको राक्सिराङ चैनपुरका चेपाङहरु बताउछन। अन्नबालीबाट मात्र खाद्यन्न नपुग्ने अवस्था भएको राक्सिराङका–९ चैनपुरकी राजकुमारी प्रजा बताउछिन।

समृद्ध बकैया बनाउने घोषणा सहित सपथग्रहण संम्पन्न । - 2017-05-20

यादव चौँलागाई बकैया,६ जेठ बैशाख ३१ गते भएको स्थानिय सरकार बकैया गाँउपालीकाका अध्यक्ष उपाध्यक्ष लगायत पदाधिकारीले आजबाट आफ्नो जिम्मेवारी लिएका छन ।

हेटौडा ५ मा कांग्रेस बिजयी - 2017-05-20

हेटौडा अनलाईन हेटौडा ५ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाँ विजयीहुनु भएको छ ।

४ सदस्य एमाले वडा अध्यक्ष कांग्रेस - 2017-05-20

हेटौंडा अनलाईन हेटौंडा १६ को पूर्ण मत परिणाम सार्वजानिक भएको छ कुल मत संख्या २८०७ खसेको वडा नं १६मा ४ सदस्य एमाले ले जित हाँसिल गरेको छ भने वडाका अध्यक्ष भने कांग्रेसको हातमा परेको छ ।

मतगणना ताजा परिणाम - 2017-05-20

हेटौंडा अनलाईन हेटौँडा उपमहानगरपालिकाको वडा नंबर ५ को २४०० सय मत गणना भैसकेको छ । २४०० सय मत गणना हुँदा मेयर तथा उपमेयरमा कांग्रेसले अग्रता लिएको छ।भने वडा अध्यक्षमापनि कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका केन्द्रिय सदस्य नेता कण्डेलको गाडि दुर्घटनाग्रस्त - 2017-05-19

रबिन्द्र यादव / जेष्ठ ५ , परासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ ।

कतिदिन रहला ब्यानरहरु सडक, चोक र गल्लीमा ? - 2017-05-19

हेटौडा अनलाईन इमान्दार बन्लान त हेटौडाका राजनीतिक दल र उम्मेदवारहरु आफैले गरेको प्रतिबद्दता प्रति "सफा र सुन्दर हेटौडा" बनाउन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907668 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top