The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


स्थानीय समाचार पटक पढिएको हेटौँडा अनलाइन


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


फोनिज मकवानपुरको नयाँ कार्यसमिति चयन - 2018-03-31

चैत्र १७ शनिवार, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को चौथो अधिवेशनले नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व सचिव एवम् अन्नपुर्ण पोष्टमा काम गरिरहेका कृष्ण सारुलाई अध्यक्षमा चयन गरेको छ ।

मन्त्रीहरुको सेवा सुबिधामा सैदान्तिक सहमती - 2018-03-30

चैत्र १६ शुक्रवार, हेटौंडा । प्रदेश नम्बर ३ को मन्त्रीहरुको सेवा सुबिधाको बिषयमा सैद्धान्तिक सहमती भएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा भएको आजको बैठकले मन्त्रीहरुको सेवा सुबिधाको सैद्धान्तिक सहमती र गाँऊसभा र नगरसभा संचालन कार्यबिधी गरी जम्मा २ वटा निर्णयहरु गरेको छ ।

पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी - 2018-03-30

चैत्र १६ शुक्रवार, हेटौंडा । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम भएको छ । स्कूलरोडबाट सुरु भएको प्रभातफेरी र्याली मकवानपुर उद्योग वाणिज्य संघ, बुद्धचोक हुँदै सीमाचोकमा पुगेर समापन भएको थियो ।

३ नं वडाबासीको सुझाव : विकासको अनुभूति दिलाउ । - 2018-03-29

चैत्र १५ बिहीवार, मनहरी । विकास निर्माणको कामलाई तीब्रता दिएर स्थानीय सरकारको प्रत्याभूति दिलाउन मनहरी गाउँपालिका ३ नं वडाबासीले आग्रह गरेका छन् ।

शिर झुकाउनुपर्ने कुनै कारण छैन – गजुरेल - 2018-03-28

चैत्र १४ बुधवार, हेटौंडा । नेकपा (माओवादी केन्द्र) हेटौडा उपहानगरपालिकाले आज ३ न. प्रदेशको प्रदेश सभा सदस्यहरुलाई सम्मान गरेको छ। सम्मानपछि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य हरिबोल गजुरेलले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए।

माओवादीले ३ न. प्रदेश सभाका २३ सदस्यलाई सम्मान गर्ने - 2018-03-27

हेटौडा, १३ चैत्र । नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिकाले भोली १४ गते ३ न. प्रदेशभरका मन्त्री तथा प्रदेश सदस्यहरुलाई एकैठाउँमा भेला गरेर सम्मान गर्ने भएको छ ।

प्रदेश नंबर ३ बैठक : बलात्कारीलाई मृत्युदण्डको माग - 2018-03-27

चैत्र १३ मंगलवार, हेटौँडा । प्रदेश नंबर ३ को आजबाट हेटौँडामा सुरु भएको बैठकको बिषेस समयमा ९ जना सांसदहरुले बाल्नुभएको छ । सांसदहरुले बोल्ने क्रममा बलात्कार,भुकम्प पिडितका समस्यादेखी प्रदेश राजधानीको स्थान र नामाकरण समेतको बिषयहरु रहेका छन् ।

बाघको आक्रमणबाट बर्तौलाको मृत्यु - 2018-03-26

चैत्र १२ सोमबार, मनहरी मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । साथै बाघले दुई जनालाई समेत घाईते बनाएको छ ।

स्वरोजगार बनाउन भिमफेदीमा तालिम - 2018-03-26

हेटौडा, १२ चैत । युवा स्वरोजगार क्षमता अभिवृद्धि तथा व्यवससायिक डल कुसन,क्रिस्टल गहना बनाउने तालिम आज भिमफेदी गाउपालिका वडा न.३ मा उद्घाटन गरिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13156372 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top