The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


स्थानीय समाचार पटक पढिएको हेटौँडा अनलाइन


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


संघको प्रयासमा बन्द उद्योग आजबाट खुल्यो । - 2017-07-09

आषाढ २५ आइतवार, हेटौंडा । विगत केही महिना देखि हेटौंडा औद्योगिक क्षेत्रमा मजदुर र व्यवस्थापकका बीचको विवादको कारण बन्द रहेको प्रोजियोकेम प्रा.लि. आज आईतबार देखि पुन सञ्चालनमा आएको छ ।

पत्रकार महिलाको क्षमता विकासमा जोड - 2017-07-09

२०७४ आषाढ २५ आइतवार अग्रज महिला पत्रकार एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् सम्झना कार्कीले क्रियाशील पत्रकार महिला ९ध्ध्व्० मकवानपुर शाखाले महिला पत्रकारको क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । आज हेटौंडामा सञ्चालित क्रियाशील पत्रकार महिला मकवानपुरको तेस्रो अधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

जनजाति महासंघको संस्थागत बिकासको निम्ति: आधुनिक कार्यालय सामग्री हस्तान्तरण - 2017-07-09

आषाढ २५ आइतवार, हेटौँडा । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद हेटौंडालाई हेटौँडा उपमहानगरपालिकाले संस्थागत बिकास लागि सामग्री सहयोग गरेको छ ।

गुरु पूर्णिमा: शब्द परिचय र महत्वो - 2017-07-09

आषाढ २५ आइतवार, हेटौंडा । गुरु पूर्णिमा वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् । यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। गुरु पूर्णिमालाई अषाढ पुर्णिामा,व्यास जयन्ती, कबीर जयंती भनिन्छ । पूर्वीय दर्शन अर्थात् हाम्रो सनातन हिन्दू धर्ममा गुरूको महत्त्व अनौठो र अनुपम छ ।

एजेण्डाहरु स्थापित गराउन सफल भईयो यो जित हाम्रै हो: कुमारी मोक्तान - 2017-07-08

आषाढ २४ शनिवार, हेटौंडा नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले स्थानीय तह निर्वाचनमा अपेक्षाकृति मत नआएपनि माओवादीकोजित भएको बताउनुभएको छ ।

महिला उद्यमीहरुको राष्ट्रिय अन्तरक्रिया: हेटौंडामा ३७ बुंदे प्रतिबद्धता पत्र सहित सम्पन्न - 2017-07-08

आषाढ २४ शनिवार, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हिजो आषाढ २३ बाट शुरु भएको महिला उद्यमीहरुको राष्ट्रिय अन्तरक्रिया ३७ बुंदे प्रतिबद्धता पत्र सहित आज २४ गते सम्पन्न भएको छ ।

नागरिक सुनुवाई प्रेस रिलिज - 2017-07-07



अभियानमैत्री सहकारी ऐन आउँछ: ( नेफ्स्कून ) महासचिव चन्द्र ढकाल - 2017-07-07

आषाढ २३ शुक्रवार, रौतहट । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का महासचिव चन्द्र ढकालले अभियानमैत्री सहकारी ऐन आउने बताउनुभयो । आज रौतहटको चन्द्रपुरमा नेफ्स्कून प्रदेश समितिको पहिलो वैठकमा सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

करिव १८ करोडमा गिट्टी बालुवको ठेक्का: कलेक्सन एण्ड म्यानेजमेन्ट कम्पनी लाई - 2017-07-06

आषाढ २२ बिहीवार, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरले ढुँगा, गिट्टी, वालुवाको बिक्री तथा निकासी करको ठेक्का १७ करोड ९२ लाख रुपैयाँमा लगाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159313 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top