The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


स्थानीय समाचार पटक पढिएको हेटौँडा अनलाइन


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न - 2017-05-22

हेटौडा अनलाईन मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

इसाई धर्मावालम्बिहरु द्वारा भब्य र्रयाली - 2017-05-22

हेटौंडा अनलाईन मकवानपुरको हेटौडामा पुनरुत्थान दिवसको अवसरमा इसाई धर्मावालम्बिहरुले आज वृहत मकवानपुर पुनरुत्थान ¥याली गरेका छन् ।

बोटे समुदायका समस्या र चुनौती - 2017-05-22

हेटौंडा अनलाईन समाजका मानिसहरुको भन्दा भिन्नै खालका रुपरंग थिए उनीहरुमा हामीले देख्ने गरेको समाजका मानिसहरुको भन्दा भिन्नै खालका रुपरंग थिए उनीहरुमा बढ्दो गरिबीसंगै अशिक्षा, बेरोजगारी यि सबै खालका समस्याहरुसंग दिन प्रती दिन जुद्धनु दैनिकी थियो ।

विदेश होइन कृषिमा रमाउछन् युवा - 2017-05-22

हेटौंडा अनलाईन हेटौडा । हाम्रो वरिपरिका युवापुस्ताहरु आजभोली कि त राहादानी बुझाउन कन्सनटेन्सीमा भेटिन्छ कि त राहादानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा भेटिन्छ।

आनन्दराम र हरिबहादुर बिच ठुलो अन्तर छैन - 2017-05-22

हेटौंडा अनलाईन नगरमा मतपरिणाम आउनेक्रम जारी अहिलेसम्म १३ वटा वडाको मतगणना सम्पन्न भईसकेको छ । मत परिणममा अहिलेसम्म नेपाली काँग्रेस र माओवादी गठबन्धनका मेयर उम्मेदवार आनन्दराम पराजुली र नेकपा एमालेका हरिबहादुर महतको मत अन्तर धेरै फरक भने छैन ।

मनहरीका सबै वडामा एक बर्षभित्र लिफ्ट सिंचाईः एकराज उप्रेती - 2017-05-22

हेटौंडा अनलाईन संवाददाता मनहरी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले एक बर्षभित्रमा सबै वडामा कम्तीमा एक-एक वटा लिफ्ट सिंचाई योजना सम्पन्न गर्ने घोषणा गरेका छन् ।

पुण्य तिथीमा मामाघरलाई सहयोग - 2017-05-22

हेटौंडा अनलाईन हेटौंडा ११ निवासी शुभद्रा बर्तौलाले आफ्नो स्व पती चन्द्र कुमार बर्तौलाको पुन्य तिथीको अवशर पारेर आर्थिक सहयोह गर्नुभएको छ ।

लागु औषध सहित मानिस पक्राउ - 2017-05-21

हेटौंडा अनलाईन मिति २०७४।०२।०५ गते बिहान अं. १८:०० बजेको समय ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुर बाट खटिएको प्रहरी टोलीले

केन्द्रको हेटौंडा १४ मा सानदार विजय । - 2017-05-21

हेटौंडा अनलाईन गत वैशाख ३१ मा स्थानिय तहको निर्वाचन भएसंगै देशले नयाँ सम्बृद्धिको बाटो पाएको छ । बिगत ७ दिनदेखि लगातार मत गणनाकार्य भैरहेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159329 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top