The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


स्थानीय समाचार पटक पढिएको हेटौँडा अनलाइन


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


उम्मेदवारी फिर्ता लिने तयारी - 2017-05-04

ने.क.पा. माओवादी केन्द्रका जिल्ला ईन्चार्ज कुमारी मोक्तान र नेपाली काँग्रेसकी अर्की उपमेयरका उम्मेदवार लक्ष्मी श्रेष्ठले आज आफ्नो उम्मेदवारी फिर्ता लिने तयारी गर्दैछन् ।

मकवानपुरमा ६ महिला उम्मेदवार निर्बिरोध निर्वाचित - 2017-05-03

स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा मंगलबार भएको उम्मेदवारी दर्ता संगै पाच वटा गाउपालिकाका केहि वडामा दलित महिला उम्मेदवार हरु निर्बिरोध निर्वाचित हुनुभएको छ ।

मकवानपुरमा माओवादी कांग्रेस चुनावी तालमेलको सम्भावना - 2017-05-03

मकवानपुरको हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा माओबादी केन्द्र र नेपाली काङ्ग्रेस पार्टी बिच चुनावी तालमेल हुने सम्भाबना बढदो छ ।

माओबादी केन्द्रकी उम्मेदवार निर्बिरोध - 2017-05-03

हेटौंडा अनलाईन मकवानपुरको मनहरी गाउँपालिकाको वडा न.२ मा कमला विश्वकर्मा दलित महिला सदस्यमा निर्बिरोध निर्वाचित हुनुभएको छ ।

मकवानपुरको १० वटै क्षेत्रमा उत्साह जनक उम्मेद्दवारी दर्ता - 2017-05-02

हेटौंडा अनलाईन करिव २ दशकको बीच हुन लागेको स्थानिय तहको निर्बाचनको लागी आज उम्मेदवारी दर्ता भएको छ । दलहरु र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिकार बिकेन्द्रिकरण होइन हस्तान्तरण हो : नेता पोखरेल - 2017-04-29

हेटौंडा अनलाईन माओबादी (केन्द्र) ३ नम्बर प्रदेश ईन्चार्ज लिलामणी पोखरेलले स्थानिय तहको निर्बाचन अधिकारको बिकेन्द्रिकरण लागी नभएर हस्तान्तरणको लागी भएको बताउनुभएको छ । आज हेटौंडा उप— महानगरपालिका— ४ नम्बर वडाको चुनाबी प्रचार-प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

हेटौडा बजारमा मन्दबिषको ब्यापार बढदो,रोक्ने कस्ले ? - 2017-04-27

हेटौंडा अनलाईन वीरगन्ज भन्सार नाका हुदै भित्रिएको रसायन हालेर पकाएको भारतीय आँप हेटौडाको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन,भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ ।

भीमफेदी गाउँपालिकामा उम्मेदवार घोषणा - 2017-04-22

नेकपा (माओवादी केन्द्र) मकवानपुर भीमफेदी गाउँपालिकाको अध्यक्षमा रंजित राना र उपाध्यक्षमा अप्सरा लोप्चनको नाम आज घोषणा भएको छ ।

बकैयामा उम्मेदवार घोषणा - 2017-04-22

नेकपा माओवादी केन्द्र मकवानपुरको बकैया गाउँपालिकाको उम्मेदवार एक कार्यक्रम बीच घोषणा गरिइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159307 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top