The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

गायक गोबिन्द अधिकारीको नया तीज गीत: माया लाई के दिउ खै चिनो


मनोरञ्जन पटक पढिएको रबिन्द्र यादव


गायक गोबिन्द अधिकारीको नया तीज गीत: माया लाई के दिउ खै चिनो


श्रावन १८ बुधवार, नवलपरासी । प्रतिभाका प्रतिमुर्ति गायक गोबिन्द अधिकारीको नया गीत अहिले बजारमा अाए संगै अधिकारी चर्चित हुनु भएको छ । मायालाइ के दिउ खै चिनो भन्ने तीज गीत बाट चर्चा मा आउनु भएको गोविन्द अधिकारीले अहिले सम्म एक दर्जन भन्दा बढी गीत संगीतमा सम्मान म्युजिक प्रा.ली. बाट गीत संगीतको यात्रा अगाडि बढाउदै जानू भएको छ ।

वहाले हाल सम्म कुरै नगर, हासो रङ्ग, झाउरे, सालै जो, पन्चैबाजा लगन गाठो, लगायत एक दर्जन भन्दा बढी गीत हरुमा अाफ्नो सुमधुर स्वर र शब्द संगीत दिइ सक्नु भएको छ । अधिकारी भन्नु हुन्छ यस्तै स्रोता र दर्शकको साथ, सहयोग र माया पाए अगामी दिनमा पनि स्रोता र दर्शकका लागि समधुर गीत संगित पस्कने बताउनु भएको छ । 

वहाले सम्पुर्ण गीतहरु सम्मान म्युजिक प्रा.लि. मार्फत बजारमा अाएको बताउनु हुन्छ । पछिल्लो समयमा सम्मान म्युजिक  मार्फत  एक पछि अर्को गर्दै गीत हरु बजारमा ल्याउनु हुने गायक गोबिन्द अहिले एकदमै चर्चामा अाउनु भएको छ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


थाइल्याण्डमा भेटियो अनौठो बाँदर - 2017-05-23

हेटौडा अनलाईन थाइल्याण्डमा आफ्नो स्वभाविक तौलभन्दा झण्डै तीन गुणा बढी मोटाएको एक जँगली बाँदरलाई पक्रेर डाइटमा राखिएको छ। "अंकल फ्याट" उपनाम पाएको सो बाँदरको फोटो सोसल मिडियामा भाइरल भएपछि पक्रिएको बताइएको छ।

३७ वर्षमा ३८ बच्चाको आमा - 2017-05-06

हेटौंडा अनलाईन कुनै महिलाले आफ्नो जीवनकालमा जम्मा कतिवटासम्म बच्चा जन्माउन सक्छिन् होला ? दर्जनसम्म त हामीले समाजमा सुने-देखेका पनि होला ।

बाहुबली प्रभासलाई ६ हजार केटीबाट बिहेको अफर ! - 2017-05-06

हेटौंडा अनलाइन संवाददाता यतिबेला सिंगो भारत ‘बाहुबली–२’ को रङमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढी चर्चामा छन्, मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रूपमा हेर्न थालिएको छ ।

३२ वर्षपछि ‘वासुदेव’ - 2017-04-18

हेटौंडा अनलाईन अभिनेता हरिहर शर्माले आफ्नो करिअरको सबभन्दा महत्त्वपूर्ण फिल्म ‘वासुदेव’ बनेको ३२ वर्षपछि आइतबार फेरि हेर्न पाए । चलचित्र समीक्षक समाज (फिक्सन) द्वारा अनामनगरको युनियन हाउसमा थालिएको साप्ताहिक फिल्म प्रदर्शनी तथा छलफल शृंखला ‘सन्डे सिनेमा’ मा फिल्म हेरेपछि उनले भने, "आफूले अभिनय गरेको भए पनि फिल्म हेर्ने मौका मिलेको थिएन।"

फिल्म खेल्छु भनेकै होइन - 2017-04-18

हेटौंडा अनलाईन फोटो स्क्यान्डल भएसँगै एकाएक चर्चामा आएकी गोरखा भूम्लिचोककी कुसुम श्रेष्ठ एउटा फोटोको कारण यति व्यस्त भइन् कि अचेल उनी आफ्नो दैनिक काम गर्न पाउदिनन् । बरु उनलाई आफ्नो चलचित्रको नायिका बन्न प्रस्ताव गर्दै फिल्म युनिटनै गोरखा पुगेका छन् ।

हमालको आक्रोश - 2017-04-18

हेटौंडा अनलाईन राष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला भारतको राजकिय भ्रमणमा छिन् । तर, राष्ट्रपति भारतको अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिए लगतै उनलाई पहिलो गासमै ढुंगा लागेको छ ।

दनुवार चलचित्रमा सूर्य - 2017-04-09

हेटौंडा अनलाईन नेपालमा पहिलो पटक दनुवार भाषाको चलचित्र निर्माण हुने भएको छ । दनुवार भाषाकै गीत गाएर चर्चामा आएका गायक सूर्यकमल राई यो चलचित्रमा अभिनेताका रूपमा प्रस्तुत हुनेछन् ।

PREV 1 2

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864030 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top