The first website dedicated to the people of clean and green city Hetauda.
खेलकुद

रोभर रेन्जर स्काउट दीक्षित


खेलकुद पटक पढिएको हेटौंडा अनलाइन




असोज २८ शनिवार, हेटौंडा । हेटौंडा ओपन स्काउट टुप / त्रयुले आफ्ना १५ रोभर/रेन्जर स्काउट विद्यार्थीलाई शनिबार दीक्षित गरेको छ । जिल्ला स्काउट कार्यालय पिप्लेस्थित भवनमा शनिबार बिहान दीक्षान्त समारोहको आयोजना गरी उनीहरुलाई स्काउट दीक्षा दिइएको हो ।

जिल्ला स्काउट कार्यालय मकवानपुरका तालिम आयुक्त अशोक सारु मगरको आतिथ्यमा भएको दीक्षान्त समारोहमा ६ महिनासम्म स्काउटका विभिन्न कक्षाहरुमा सहभागी भएका ११ रेन्जर तथा ४ जना रोभर स्काउटहरुलाई दीक्षान्त गरिएको ओपन स्काउटका दल समिति सदस्य दीपेन्द्र रोक्काले बताए । ओपन स्काउट क्र्युका अध्यक्ष बुद्धिनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटर केदार आचार्य, सृष्टि गुरुङ, विष्णु श्रेष्ठ, सुमी वाइवा, महेन्द्र थापामगर, आशीष अस्लामीमगरलगायतले दीक्षित स्काउटहरुलाई शुभकामना दि“दै स्काउटिङ गतिविधिमा सक्रिय भएर लाग्न प्रेरित गरेका थिए । 

दीक्षान्त समारोहपश्चात हेटौंडा ओपन ट्रुप÷त्र्mयुको ९ सदस्यीय टोली मोरङको बिराटनगरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय ज्याम्बोरेटमा सहभागिताका लागी त्यसतर्फ प्रस्थान गरेको छ ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


यू २३ को कप्तानी विमल घर्तीमगरले गर्ने - 2017-07-11

आषाढ २७ मंगलवार, हेटौडा । स्ट्राइकर विमल घर्तीमगरको कप्तानीमा नेपाली यू–२३ टिम अखिल नेपाल फुटबल संघ एन्फा ले घोषणा गरेको छ ।

नेपाली सफल खेलाडीहरुलाई युएईमा सम्मान - 2017-06-27

आषाढ १३ मंगलवार, दुबई, युएई । एभरेष्ट यूएई मार्शल आर्ट एंड स्पोर्ट्स क्लबको सक्रियतामा हालै मात्र २ वटा अन्तरास्ट्रिय ( १२ औ नेस्नल कराते च्याम्पियनशिप- जेकेएस कप २०१७ अल वसल क्लब दुबईमा खुल्ला कराते ) र ( बुडोकन कराते-२०१७ अन्तरास्ट्रिय कप अल अलि क्लब यूएई – दुबई) खेल सम्पन्न भएको छ ।

भारतमाथि पाकिस्तानको शानदार जित - 2017-06-19

आषाढ ०५ सोमबार,हेटौंडा। हिजो भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले शानदार जित गरेको छ ।

गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता सुरु - 2017-06-17

आषाढ ०३ शनिवार, हेटौंडा । बकैया गाँउपालिकाको जुइना खेल मैदानमा गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ ।

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो - 2017-06-10

जेष्ठ २७ शनिवार, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई एक शून्य गोलले पराजित गरेको छ ।

नेपाल-भारत मैत्रीपूर्ण खेल सम्पन्न नेपाल २ गोलले पराजित - 2017-06-07

जेष्ठ २४ बुधवार, मुम्बई । मंगलबार भारतको अँधेरी स्पोर्टस कम्प्लेक्समा नेपाल र भारतबिच भएको मैत्रीपूर्ण खेलमा भारतद्धारा नेपाल २ ० गोल अन्तरले पराजित भएको छ ।

बेलायती नम्बर १ ताइबानी १ सय ९ वरियताकी खेलाडीबाट स्तब्ध - 2017-05-31

जेष्ठ १७ बुधवार, (एजेन्सी) ब्रिटिस नम्बर १ महिला टेनिस खेलाडी जोहाना कोन्टा यसपालिको फ्रेन्च ओपनमा पहिलो चरणमै स्तब्ध बन्न पुगेकी छन्। उनलाई १ सय ९ वरियताकी हसेया सू–वाईले पहिलो चरणमै पराजित गरेकी छन् ।

युभेन्टसको सहज जित - 2017-05-04

हेटौंडा अनलाईन युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा युभेन्टसले घरेलु टोली ए.एस मोनाकोलाई २-०ले पराजित गरेको छ।

राष्ट्रिय स्तरको हकि खेल हेटौडामा - 2017-04-13

हेटौंडा अनलाईन हकी खेलमा प्रदेशनंम्बर १, २, ३, ४, ७ र बिभागीय नेपाल आर्मी सहितको ६ टिमको सहभागिता हुने जिल्ला खेलकुद बिकास समिति मकवानपुरका सचिब राजन दाहाल खुसराजले जानकारी दिए ।

PREV 1 2

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864032 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top