The first website dedicated to the people of clean and green city Hetauda.
logo
पर्यटन

गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी



पर्यटन   5 पटक पढिएको   हेटौंडा अनलाइन     
गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण झल्कने घरहरु । यहाँको साइकल यात्राको अनुभव बेजोड छ । रामधुनी चोकबाट दायाँ करिब एक किमि उकालो लागे डाँडा पुगिन्छ ।बिभिन्न देशका कलाकारले त्यहाँ ढुँगामा मूर्ति कुँदेका छन् ।








सम्बन्धित शिर्षक समाचारहरु



हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित हेटौंडा अनलाइन
हेटौडा - ४, मकवानपुर, नेपाल    ०५७ - ५२२२६४, ९८४५०२८२७५
info@hetaudaonline.com.np    www.hetaudaonline.com.np
more...

13358049 Times Visited.

Facebook   Twitter   Youtube Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top