The first website dedicated to the people of clean and green city Hetauda.
logo
धार्मिक / पर्यटकिय

मकवानपुरको पाथिभरा संगै भैरब डाँडा



धार्मिक / पर्यटकिय   3 पटक पढिएको   सुमन दाहाल, हेटौंडा     
प्रदेश राजधानी मकवानपुरको हेटौंडा संगै गाँसिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित मनोरम हरियाली संगै हेटौंडा देखिने मनै आनन्दीत स्वर्गको तिर्खा मेटाउने ठाउँ हो श्री पाथिभरा माता धाम अनि श्री सिंह भैरब मन्दीर परिसर ।

मकवानपुरको पाथिभरा संगै भैरब डाँडा
श्री पाथिभरा माता धाम मन्दीर

हेटौंडाको हुप्राचौरबाट करिब ३ देखि ४ किलोमीटर माथी ट्रेकिङ हिडेर डाँडामा पुगिने स्थानलाई भैरबडाँडा भनेर चिन्छौ।पुजाआजाको लागि मन्दीर समेत रहेको यश क्षेत्र शनिबार अनि सार्वजनिक बिदाको दिन आनन्द लिने ठाउँको रुपमा चिनिदै गएको देखेन्छ।सबै उमेर समुहका मानिसहरु भैरबडाडा स्थित टाओर बाट हेटौंडाको सुन्दर नदिनाला,जङ्गल,भवन अवलोकन पनि गर्छ्न।

सडक मार्ग भएता पनि मानिसहरु सवारी साधन भन्दा हिडेर ट्रेकिङको रुपमा बिहानी साझ पख आउने जाने अनि प्रकृतिको सुन्दरता लाई आत्मसात गरि तस्बिरहरु लिने गर्छ्न ।

हेटौंडा उपमहानगरपालिका क्षेत्र स्थित यस भैरब डाँडा क्षेत्रलाई ट्रेकिङ पर्यटन क्षेत्रको रुपमा विकास गरि स्रोत र साधन प्रयोग गरि पर्यटक बडाई तेहि स्थानीय क्षेत्रमा विकास गर्न सकिन्छ ।



सम्बन्धित तस्बिरहरु



सम्बन्धित शिर्षक समाचारहरु

Rikheshwor Mahadev Temple

The Rikheshwor temple located at the Daman Area is equally sacred place for both the Hindus and Buddhists.

The Temple of Churiyamai

Situated on the lap of Churiya Mountain range, the temple of goddess i.e. Churiyamai is one of such temples, where thousands of devotees come to worship.

The Ashok Chaitya

Ashok Chaitya (a Buddhist Cenotaph) is situated in the village so the place is named after Chaitya which later on became familiar as Chitlang.

Bhutandevi, the Goddess of forest

Amongst many famous religious and historical places in Makwanpur district, Bhutandevi Temple, located in the southwest part of city is one of them.

मनकामना मन्दिर / Manakamana Temple

This temple is said to be the younger sister of Gorkha Manakamana. It is a sacred temple of Hindus. Route to this temple is famous for jugging. It is in on the top of a hill from where the beautiful scene of Hetauda city can be viewed.



हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित हेटौंडा अनलाइन
हेटौडा - ४, मकवानपुर, नेपाल    ०५७ - ५२२२६४, ९८४५०२८२७५
info@hetaudaonline.com.np    www.hetaudaonline.com.np
more...

13258430 Times Visited.

Facebook   Twitter   Youtube Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top