Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मनहरीमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न ।


स्थानीय समाचार पटक पढिएको


मनहरीमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न ।

हेटौंडा अनलाईन संवाददाता हेटौडा,मकवानपुरको मनहरी गाउँपलिकाको हाँडिखोला भुद्रुङ टाँडि ब्याप्टिष्ट मण्डलीमा वाइबलिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

परमेश्वरको बचन बाइबल पढ्ने बानिको बिकाश गर्नको निम्ति संयूक्त ब्याप्टिष्ट मण्डलीको आयोजनामा भएको प्रतियोगितामा मनहरी गाउँपालिकाको सिमलटार ब्याप्टिष्ट मण्डली, टुटेपानी ब्याप्टिष्ट मण्डली, भुन्द्रङ टाँटि ब्याप्टिष्ट मण्डली र बस्तीपुर ब्याप्टिष्ट मण्डली गरि ४ वटा मण्डलीका जवानहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा बस्तीपुर ब्याप्टिष्ट मण्डली प्रथम भएका छन भने भुन्द्रुङ टाँटि ब्याप्टिष्ट मण्डली द्धितिय र टुटेपानी ब्याप्टिष्ट मण्डली तृतिय भएका छन । 



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मनहरीमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न । - 2017-05-29

हेटौंडा अनलाईन संवाददाताहेटौडा,मकवानपुरको मनहरी गाउँपलिकाको हाँडिखोला भुद्रुङ टाँडि ब्याप्टिष्ट मण्डलीमा वाइबलिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

अव बैक खाता खोलेर विदेश - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने उल्लेख छ ।

भरतपुरमा मतगणना अनिश्चित समयका लागि रोकिएको छ - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता भरतपुर महानगरपालिकाको मतगणना अनिश्चित समयका लागि रोकिएको छ । मध्यराती मतपत्र च्यातिएपछि उत्पन्न भएको विवादका कारण मतगणना रोकिएको हो ।

रामग्राम महिला जेसिज द्धारा रक्तदान कार्यक्रम - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता नवलपरासी १५ जेठ, रामग्राम महिला जेसिजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज परासीको पृथ्वीचन्द्र अस्पतालमा एक कार्यक्रम गरी रक्तदान गरेको थियो । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ गरीएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए ।

आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७. २ प्रतिशत - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने लक्ष्य लिएको छ। आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी वर्ष आर्थिक वृद्धिदर ७. २ प्रतिशतको लक्ष्य लिइएको बताए।

लागु औषध सहित मानिस पक्राउ - 2017-05-29

हेटौंडा अनलाईन संवाददातामिति २०७४।०२।१२ गते अं.१४:०० बजेको जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी चौकी बसपार्क, मकवानपुर बाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

गौर नगरपालिकाको पूर्व मेयर गौरीशंकर यादव संघीय समाजवादी फोरममा प्रवेश - 2017-05-29

हेटौंडा अनलाईन संवाददातारौतहट जिल्लाको गौर नगरपालिकाको पूर्व मेयर गौरीशंकर यादवले संघीय समाजवादी फोरममा प्रवेश गरेको छ ।

प्र.म बाट फास्ट ट्रयाक शिलान्यास सम्पन्न - 2017-05-29

हेटौंडा अनलाईन संवाददाताप्रधान मंन्त्रि पुष्पकमल दाहाल प्रचन्डले बर्तमान सरकारले राष्टिय गौरबका योजनाहरु प्रथामिकताका साथ पुरागराउने लक्ष्य लिएको जनाउनु भएको छ । काठमान्डौ तराई जोडने दृतमार्ग फास्ट ट्रयाक को शिलान्यास गर्दै सो कुरा बताउनु भएको हो ।

विधुत सर्ट हुँदा आगलागी - 2017-05-29

हेटौंडा अनलाईन संवाददाताहेटौडा ११ थानाभंर्यांगमा एक्कासी विधुतसर्ट भै आगलागी भएको छ । आज बिहान थानाभर्यांगमा रहेको मध्य क्षेत्रीय प्रहरी कार्यालयको गेटमा उप्त घटना भएको हो ।

सरकारी कार्यालय खारेजीमा पर्ने - 2017-05-29

हेटौंडा अनलाईन संवाददातामकवानपुर जिल्लामा भएका करिब दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन । स्थानीय निर्वाचन २०७४ सम्पन्न भएर जननिर्वाचित प्रतिनिधि आए संगै अब केन्द्रिकृत शासन प्रणाली अन्तर्गत स्थापित प्राय: सबै जिल्ला सरकारी कार्यालयहरु खारेज हुने भएका हुन् ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT

ताजा समाचार



12423638 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top