Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
धार्मिक

दुबिधामा रक्षा बन्धन तथा जनै पुर्णिमा


धार्मिक पटक पढिएको


दुबिधामा रक्षा बन्धन तथा जनै पुर्णिमा

श्रावन १२ बिहीवार, बारा । हिन्दु समुदायले मनाउने रक्षा बन्धन जनैपुर्णिमा कुनदिन मनाउनेभन्ने बहसचलिरहेको बेला तराईका बासिन्दाहरुले धार्मिक बिबादमा अल्झिनुभन्दा आफना पुरेत बाजेहरुले जनै, डोरा जुनदिन ल्याउंछन त्यहिदिन मनाउने बताएका छन् ।

नेपाल पंञ्चाङ्गन समितिको बिभिन्न पात्र्रो क्यालेन्डरहरुमा साउन १३ गते रक्षा बन्धन मनाउन उर्दि जारीगरेपनि बाराका ब्रह्मण तथा धार्मिक गुरुहरुको गढिमाई मन्दीरमाबसेको बैठकले २३ गते मनाउने उर्दि जारिगरेपछि तराईका बासिन्दाहरु दुबिदामा परेकाहुन ।

बाराका ब्रह्मण संघका बिद्धत गणका बिबेक तथा हिन्दुधर्मको धर्मसास्त्र निर्णय अनुसार हिन्दुहरुको पर्ब रक्षाबन्धन साउन १३ गतेनभई २३ गते मनाउनुनै धर्मसास्त्रको निर्देषण मान्ने जनाएकोले २३ गते रक्षा बन्धन मान्न उर्दिजारिगरेका हुन ।

बाराका हिन्दुब्रह्मणहरुका अनुसार रिलीफ गोजिपात्रो तथा अन्य पात्रोहरुमा लेखिएको आधुनीक र अत्याधीकरण कुरामा बिस्वास नगर्न जनमानसलाई आग्रह गरेकाहुन । २३ गते सोमबार राती  ११ बजेर ८ मिनेटमा लाग्ने चन्द्रग्रहण तथा राति १ बजेर ५ मिनटमा मौक्षहुनेभएकोले रक्षाबन्धन पर्बमा ग्रहणले गर्दा कुनैकिसिमको हानि नोक्सानि नहुने हिन्दुधर्मसास्त्रीय तथा ज्योतिष आचार्य पण्डित रामनारयण तिवारिले जनाएका छन्  । यता बिज्ञान र बिधीमान्ने भौतिकबादिहरुभने अध्यात्मकबादिहरु को गाईजात्रे बखेडाको जालबाट मुक्त भई बिज्ञानले प्रमाणित गरेका कुरामा मात्र विश्वासगर्न आग्रहगरेका छन ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


दुबिधामा रक्षा बन्धन तथा जनै पुर्णिमा - 2017-07-27

श्रावन १२ बिहीवार, बारा । हिन्दु समुदायले मनाउने रक्षा बन्धन जनैपुर्णिमा कुनदिन मनाउनेभन्ने बहसचलिरहेको बेला तराईका बासिन्दाहरुले धार्मिक बिबादमा अल्झिनुभन्दा आफना पुरेत बाजेहरुले जनै, डोरा जुनदिन ल्याउंछन त्यहिदिन मनाउने बताएका छन् ।

भ्याट छल्नेलाई करसमेत मिनाहा - 2017-07-27

श्रावन १२ बिहीवार, काठमाडौँ ।राजस्व द्रुत गस्तीले २०६७ वैशाख १५ गते न्यु कार्की हार्डवेयर सेन्टरमा छापा मार्‍यो । अनुसन्धान हुँदा उसले बिक्री लुकाएको र नपाउने क्रेडिट दाबी गरेको भेटियो । उक्त हार्डवेयरले ३ करोड ४१ लाख रुपैयाँ भ्याट छलेको भन्दै भ्याट र अन्यसमेत गरी ४ करोड ३९ लाख रुपैयाँ र ९ लाख २५ हजार रुपैयाँ आयकर निर्धारण गरियो ।

किन रुचाए प्रहरीले गृहमन्त्री लाई: यस्ता छन् कारण - 2017-07-26

श्रावन ११ बुधवार, काठमाडौँ । सरकार फेरिने बित्तिकै प्रहरी अधिकारीमा निकै चर्चाको विषय बन्यो, अब गृह मन्त्री को बन्छ ? गृह मन्त्रीले अबको प्रहरी संगठन, लामो समयदेखि रोकिएको बढुवा जाम, चुनाव, संघीयतामा प्रहरीको ढाँचा लगायत विषय कसरी सम्बोधन गर्लान् ? चुनौती र अवसर बराबरीजसो रहेको गृहमन्त्री पदको जिम्मेवारी सम्हाल्न गएको जेठ २४ गते जनार्दन शर्मा नियुक्त हुनुभयो ।

बन्चरो प्रहार गरि श्रीमतिको हत्या - 2017-07-26

श्रावन ११ बुधवार, बारा । साविक मनहर्वा गाविस ५ हाल कलैया उपमहानगरपालीका २४ श्रीपुरस्थित क्रसरटोलामा मदिरा सेवन गरि एक पुरुषले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

बारामा सर्पदंसका कारण एक युवकको ज्यान गयो - 2017-07-26

श्रावन ११ बुधवार, बारा ।गएराति पचरौता गाँउपालिका वडा न ३ बस्ने ३५ बर्षिय अब्दुल करिमको आफनै घरमा सुती रहेको अवस्थामा सर्पले टोक्दा मृत्यु भएको हो ।

फिरौती रकम माग गर्ने समुह पक्राउ - 2017-07-26

श्रावन ११ बुधवार, हेटौंडा । चितवन रत्ननगरका उध्योगी ब्यापारीलाई पटक-पटक बिभिन्न मोबाईल नम्बरहरु बाट फोन तथा म्यासेज गरी ठुलो रकम फिरौती मागगर्ने अपराधिक समुहलाई सोमबार काठमाण्डौ नयाँ बसपार्क स्थित एक गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको छ ।

भारतीय क्लिनीकमा अप्रेशन गराएका तीन नेपाली महिलाको मृत्यु - 2017-07-26

श्रावन ११ बुधवार, विरगंज ।पर्साको ग्रामिण भेगमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा दरबन्दी भएर पनि चिकित्सकहरु कार्यरत नहुदा विरामीहरुले सिमावर्ती भारतीय बजारमा रहेको झोलेछाप डाक्टरहरुको क्लिनीकमा गएर अप्रेशन गराउन जाँदा ज्यान समेत गुमाउनु परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अमर प्रहरी स्तम्भ स्मारक - 2017-07-26

श्रावन ११ बुधवार, हेटौडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा निर्माण गरिएको अमर प्रहरी स्तम्भ स्मारक उद्घाटन गरिएको छ ।

आउने हिउँदमा लोडसेडिङ रोक्ने प्रयास: यस्तो छ तयारी - 2017-07-26

श्रावन ११ बुधवार, काठमाडौँ ।विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ ।

भूकम्पपीडितहरु अझै छाप्रोमा: १ अर्ब ५० करोड रुपैयाँ फ्रिज - 2017-07-26

श्रावन ११ बुधवार, काठमाडौँ ।विनाशकारी भूकम्पले क्षति पुर्याएका सबै संरचना पाँच वर्षभित्र बनाइसक्ने उद्घोषसहित गठन भएको पुनर्निर्माण प्राधिकरणले तीन वर्षको अवधिमा जम्मा १४ प्रतिशत मात्रै रकम खर्च गरेको छ ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 NEXT

ताजा समाचार



12623197 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top