The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


स्थानीय समाचार पटक पढिएको


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव

हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव - 2018-04-18

हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

यो सरकार समृद्धि र विकासको यात्रामा सफल भएर देखाउनेछ । मोक्तान - 2018-04-13

चैत्र ३० शुक्रवार, हेटौँडा ।नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला ईन्चार्ज एवं ३ नम्बर प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तानले अहिलेको सरकार ईतिहासकै बलियो सरकार भएको दाबी गरेकी छिन् ।

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान - 2018-04-11

चैत्र २८ बुधवार, मकवानपुर ।तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।

आईसिटिको प्रयोगगर्दै : शिक्षालाई डिजिटल प्रविधिमय बनाउने - 2018-04-09

चैत्र २६ सोमबार, बारा ।बाराका जिल्ला शिक्षा अधिकारी लाल बहादुर प्रसाद शाहले आईसिटिको प्रयोग आजको अपरिहार्य भएको बताएका छन् । बाराको कलैयामा भएको आईसिटि ईन एजुकेशन मोटिभेसन सेमिनारको उद्घाटन गर्दै शिक्षालाई डिजिटल प्रविधिमय बनाउने आफ्नो योजना रहेको भन्दै अबको आर्थिक वर्षमा प्राविधिमय बनाउन आफ्नो प्रयास हुने बताए ।

ट्रेड युनियन महासंघको १४ न.वडामा भेला - 2018-04-07

हेटौडा, २४ चैत्र ।अखिल नेपाल ट्रेड युनियन महासंघ हेटौडा उपमहानगरपालिका वडा न. १४ को भेला सम्पन्न भएको छ ।

संघीयताका पक्षधर सचेत हुनुपर्ने - 2018-04-07

मनहरी, २४ चैत्र । संघीयतालाई असफल पार्न यसलाई मन नपराउनेहरुको चलखेल बढिरहेको राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले आज एक कार्यक्रमबीच बताए ।

झरनाले कैलालीका डेविटलाई गर्यो सम्मान - 2018-04-07

हेटाैँडा, २४ चैत । झरना साहित्यिक परिवार मकवानपुरकाे अायाेजनामा अाज हेटाैँडामा शिव - सावित्री मुक्तक साहित्य सम्मान एवम् मुक्तक साँझ -२०७४ सम्पन्न भएकाे छ । झरनाका अध्यक्ष दीपक गाैतमकाे अध्यक्षता एवम् वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा कैलालीका मुक्तककार निर्दाेष डेविटलाई नगद रु. ५५५५/- राशिसहितकाे शिव- सावित्री मुक्तक साहित्य सम्मान -२०७४ बाट सम्मानित गरिएकाे छ ।

वाम एकता अहिलेको जनचाहना : कुमारी मोक्तान - 2018-04-07

चैत्र २४ शनिवार।प्रदेश नं ३, मकवानपुर । प्रदेश नम्बर ३ का संसदीय दलका उपनेता एवं सांसद कुमारी मोक्तानले वाम एकता अहिलेको जनचाहना भएको भन्दै युवाहरुलाई सचेत रहन आग्रह गरेकी छिन् । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएलको भिमफेदी गाउँपालिका भेलालाई शनिवार सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले वाम कम्युनिष्टबिच फाटो निम्त्याउने खेल भएपनि त्यो सफल भने नहुने बताईन् ।

जनमको सम्झनामा शोकसभा - 2018-04-06

मकवानपुर, २३ चैत । नेकपा (माओवादी केन्द्र ) हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ को आयोजनामा आज नेवारपानीमा शोकसभा गरिएको छ । पार्टीका वडा सदस्य जनम सिं गोलेको मृत्यू भएको १३ औँ दिन पारेर शोकसभा गरिएको हो ।

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता - 2018-04-02

चैत्र १९ सोमबार, हेटौडा ।चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13158326 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top