The first website dedicated to the people of clean and green city Hetauda.
logo
भिडियो ग्यालरी

सहिद स्मारक स्थल, हेटाैडा



भिडियो ग्यालरी   4 पटक पढिएको        







सम्बन्धित शिर्षक समाचारहरु


सहिद स्मारक स्थल, हेटाैडा - 2018-06-14



नेपालको पहिलो सुरुङको ऐतिहासिकता परीक्षण - 2018-06-10

जतिबेला संसार प्रथम विश्वयुद्ध लडिरहेको थियो, त्यतिबेला (सन् १९१७) मा नेपालका प्रथम ग्राजुएट इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा टोली अमलेखगञ्ज(भीमफेदी सडक निर्माणका क्रममा हेटौंडाको चुरिया पहाडमा दक्षिण एसियाको प्रथम मानवनिर्मित सुरुङ निर्माणमा व्यस्त थियो ।

One of the most beautiful hill in Makawanpur District "Kailash Danda" - 2018-06-08



ऐतिहासिक मकवानपुर गढी - 2018-06-06

सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ। ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानुपर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा पर्छ। कम्तीमा यसको ऐतिहासिक पक्षबारे चर्चा हुनुपर्ने हो, तर त्यो पनि भएको पाइँदैन।

गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी - 2018-06-06

गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण झल्कने घरहरु । यहाँको साइकल यात्राको अनुभव बेजोड छ । रामधुनी चोकबाट दायाँ करिब एक किमि उकालो लागे डाँडा पुगिन्छ ।बिभिन्न देशका कलाकारले त्यहाँ ढुँगामा मूर्ति कुँदेका छन् ।

सुरुङमार्गको वियोगान्तः दोषी को-को ? - 2018-06-06

काठमाडौं-हेटौडा सुरुङमार्ग अन्ततः खारेजीको संघारमा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले लामो समयसम्म काम नभएको भन्दै परियोजना नै खारेज गर्ने घोषणा गरिसकेका छन् ।

मकवानपुरको पाथिभरा संगै भैरब डाँडा - 2018-06-05

प्रदेश राजधानी मकवानपुरको हेटौंडा संगै गाँसिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित मनोरम हरियाली संगै हेटौंडा देखिने मनै आनन्दीत स्वर्गको तिर्खा मेटाउने ठाउँ हो श्री पाथिभरा माता धाम अनि श्री सिंह भैरब मन्दीर परिसर ।

Hetauda is beautiful. - 2018-06-04

Hetauda is beautiful. Lets make this video fly across the globe and reach to each individual. Lets share it if you think hetauda is really beautiful.

मकवानपुर एक परिचय - 2018-06-04



Makwanpur Hamro - 2018-06-04



1 2 3 4 NEXT

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित हेटौंडा अनलाइन
हेटौडा - ४, मकवानपुर, नेपाल    ०५७ - ५२२२६४, ९८४५०२८२७५
info@hetaudaonline.com.np    www.hetaudaonline.com.np
more...

13260089 Times Visited.

Facebook   Twitter   Youtube Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top