Hetauda Online - साइकल चलाएमा हुने छैन क्यान्सरको खतरा
The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

स्वस्थ रहने सरल उपाय


शिक्षा/स्वास्थ्य पटक पढिएको


स्वस्थ रहने सरल उपाय

हेटौंडा अनलाईन हरपल सकारात्मक सोच गर्ने, नकारात्मक विचार आइहालेमा १ मिनेट मौन रहने, सकेसम्म हाँस्ने र अरुलाई पनि हँसाउने ।

बिहान र दिनको खाना टन्न खाने बेलुकाको भोजन कम गर्ने किनकि दिनमा खाएको खाना परिश्रममा खर्च हुन्छ । शरीरको लागि बेलुकाको खानाले मोटाउँछ र आलस्य पनि बनाउँछ । 

खानापछि दाँत ब्रस गर्ने, बिहान बेलुका आफ्ना उमेरअनुसार प्रशस्त निन्द्रा पुग्ने गरी सुत्ने । सबै रोगको मूल कारण कब्जियत भएकोले यो रोगबाट जसरी पनि बच्न आवश्यक छ ।  प्रत्येक दिन २०-९० मिनेटसम्म व्यायाम गर्ने, समय अनुकूल भएमा २०-६० मिनेट बिहानको घाम ताप्ने, हप्तामा एकपल्ट मनोरञ्जन गर्ने, बिवाहित भए हप्तामा १–२ पटक संभोग गर्ने, प्रत्येक १ जना नयाँ साथी बनाउने गर्नुपर्दछ । त्यसैगरी प्रत्येक महिना साथीभाइसित भेटघाट गर्ने, प्रत्येक ३ महिनामा नयाँ ठाउँको यात्रा गर्ने, प्रत्येक ६ महिनामा संख प्रक्षालन गरी शरीरको भित्रीभाग पुरै सफा गर्दा शरीर स्वस्थ रहन सक्छ । त्यसैगरी प्रत्येक वर्ष कम्तीमा २ हप्ता बिदा मिलाई भ्रमणमा जाने र प्रत्येक १० वर्षमा घर डेरा वा स्थान फेर्ने । यसरी जिन्दगीमा फेर्न मिल्ने जति फेरिरहने र प्रत्येक सय वर्षमा चोला फेर्ने कि कसो? हाँसौं दिल खोलेर, हा.हा.हा.हा.हा.हा.हा......। 

मनोक्रान्ति प्रशिक्षक 

फोनः 07830342847




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


स्वस्थ रहने सरल उपाय - 2017-05-06

हेटौंडा अनलाईनहरपल सकारात्मक सोच गर्ने, नकारात्मक विचार आइहालेमा १ मिनेट मौन रहने, सकेसम्म हाँस्ने र अरुलाई पनि हँसाउने ।

साइकल चलाएमा हुने छैन क्यान्सरको खतरा - 2017-04-25

-हेटौडा अनलाईन खबर साइकल चलाएमा क्यान्सर जस्तो गम्भीर रोगबाट समेत बच्न सहायता सक्छ । हालै गरिएको एक शोधबाट यस्तो पत्ता लागेको हो । शोधका अनुसार नियमित रुपमा साइकल चलाएमा मुटु रोग तथा कम उमेरमा नै हुने मृत्युबाट समेत बचाउँछ ।

क्यान्सरबाट छुट्कारा पाउन साइकल चलाउनुस् - 2017-04-25

हेटौंडा अनलाईन तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरिहाल्नुहोस्, यो वैज्ञानिकहरुको भनाइ हो । अध्ययनका अनुसारई साइलकको प्रयोगले मुटुको विरामी तथा क्यान्सरमा कमी आउने छ ।

ताजा समाचार



12629499 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top