The first website dedicated to the people of clean and green city Hetauda.
विज्ञान प्रबिधि

धूमकेतु जोनसन नामको ग्रह आज पृथ्वी कक्षसँग नजिकिदै


विज्ञान प्रबिधि पटक पढिएको


धूमकेतु जोनसन नामको ग्रह आज पृथ्वी कक्षसँग नजिकिदै

जेष्ठ २२ सोमबार, हेटौंडा । जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।
‘धूमकेतु जोनसन’ नामको ग्रहआज पृथ्वी कक्षसँग पहिलो र अन्तिमपटक अहिलेसम्मकै नजिक आउने भएको छ । सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो ग्रहले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोलशास्त्रीका लागि पृथ्वीलगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । “यो धूमकेतु हाइपरबोलिक भएको हुनाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा यो लगभग १२, १३, ३९, ७८६ किमि (०.८११ खगोलीय एकाइ)को दूरीमा रहनेछ,” अध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले पृथ्वीदेखि सूर्यसम्मको दूरीलाई खगोलीय भाषामा १ खगोलीय एकाइ भनिने जानकारी पनि दिनुभयो ।  



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


धूमकेतु जोनसन नामको ग्रह आज पृथ्वी कक्षसँग नजिकिदै - 2017-06-05

जेष्ठ २२ सोमबार, हेटौंडा ।जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।

पृथ्वीमा मानव जीवनको आयु १०० वर्ष मात्र : स्टीफन हकिङग - 2017-05-04

हेटौंडा अनलाईन पृथ्वीमा अबको एक सय मर्ष मात्र मानव जीवन सुरक्षित रहेको प्रसिद्ध वैज्ञानिक स्टीफन हकिङगले बताएका छन । उनले त्यसपछि अर्काे ग्रहमा जानुपर्ने समेत बताएका छन ।

पृथ्वीबारे रोचक तथ्यहरु - 2017-04-25

हेटौंडा अनलाईन पृथ्वी हाम्रो घर हो । यही पृथ्वीसँग जोडिएका कयौं यस्ता तथ्यहरु छन्, जसबारे तपाईंलाई अहिलेसम्म थाहा नहुन पनि सक्छ । आउनुहोस्, यहाँ पृथ्वीबारे जोडिएका तिनै ९ तथ्यहरुबारे जानकारी हासिल गरौं

मंगल ग्रहमा बस्ती बस्दै - 2017-04-25

हेटौंडा अनलाईनसंयूक्त अरब इमिरेट्स (यूएई) ले मंगल ग्रहमा सन् २११७ भित्र पहिलो शहर बसाउने योजना पेश गरेको छ । आगामी केही दशकपछि यूएईले यस रातो ग्रहमा मानिसहरुलाई लैजान चाहेको बताइएको छ ।

केवल सोच्दैमा चल्नेछ किबोर्ड - 2017-04-25

हेटौंडा अनलाईनफेसबुकको विशेष टिम ‘बिल्डिङ ८’ की प्रमुख डा… रेगिना डगन डेव ली/फेसबुकले आफू एउटा यस्तो प्रविधिमाथि काम गरिरहेको बताएको छ, यदि त्यो सफल भएमा तपाईले कम्प्युटरलाई तपाईले मष्तिष्कले नियन्त्रण गर्नसक्नेछ । यसो भएमा तपाई टाइप पनि गर्नु पर्दैन, मष्तिष्कले नै टाइप गर्नेछ ।

वाइफाइ सिग्नलमा समस्या आयो - 2017-04-25

हेटौंडा अनलाईन केवल इन्टरनेटभन्दा वाइफाइलाई धेरै नै उच्चस्तरको प्रविधि मानिन्छ । वाइफाइमा इन्टरनेटको स्पिड केवल इन्टरनेट बराबर जस्तै हुन्छ र कहिलेकाँही अझै छिटो पनि हुन्छ । तर, कुनै कुनै अवस्थामा साँच्चै वाईफाईको सिग्नल कम हुँदा वा वाइफाइले काम नगर्दा हामीलाई धेरै नै रिस उठ्छ ।

पृथ्वीजस्तै तीनवटा ग्रह - 2017-04-25

हेटौंडा अनलाईन वैज्ञानिकले पृथ्वीकै आकारका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन् ।

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157379 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top