तस्बिर: शैलेस मानन्धर

हेटौँडा नगरपालिकाको मध्य भागमा अवश्थित छ । महाभारतकालीन इतिहास बबोकेको यस मन्दिरमा दैनिम जसो हिन्दु धर्मावलम्बी भक्तजन तथा आन्तरीक यर्यटकहरूको आउने गर्दछ भने हिन्दुहरूको महान चाड बडा दसैको अवसर तथा विषासय पुजामा धर्मालम्बी एवं पर्यंटकहरूको भीड लाग्ने गर्दछ ।