Wednesday, September 27, 2023

मन लोभ्याउने मकवानपुरको इन्द्रसरोवर

गर्मी बढेसँगै इन्द्रसरोवर अर्थात कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढेका हुन्। पछिल्लो ३ वर्षयता नेपाल विद्युत् प्राधिकरण...

सिमभन्ज्याङ (हेटौँडाबाट ५२ कि.मि. उत्तर)

मकवानपुर जिल्लाको २५८४ मिटर उचाईमा अवस्थित महाभारत पर्वत श्रृंखलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ हो । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरु...

वर्ड वाच

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका...

पैदल मार्ग

सिमभन्ज्याङबाट भीमफेदी / देउराली र दामनबाट मार्खु पुगी इन्द्रसरोवरमा सञ्चालित मोटरबोटको आनन्द लिँदै मार्खु, चित्लाङ हुँदै चन्द्रागिरि/थानकोट पुग्न सकिन्छ । यहाँ फाखेलबाट...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जुरेथुम

मकवानपुरको हटियामा रहेको जुरेथुम डाँडा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हेटौंडा उपमहानगरको प्राय सबै क्षेत्रको अवलोकन गर्न सकिने...

चेपाङ सङ्ग्रहालय

अल्पसङ्ख्यक जनजाति चेपाङको ऐतिहासिक र सांस्कृतिक महŒवका वस्तुहरू जर्गेना र प्रदर्शन गर्न चैनपुर राक्सिराङमा चेपाङ सङ्ग्रहालय स्थापना गरिएको छ ।

चित्लाङ – सम्राट आशोककालीन चैत्य, होम–स्टे र बाख्राको चिज

दामन क्षेत्र चिसो हावापानी र अनुपम प्राकृतिक सौन्दर्यको कारणले प्रख्यात छ भने चित्लाङ गाविस लाई तामदानमा बोकेर पशुपति दर्शन गर्न...

पालुङ उपत्यका

वज्रवाराही र यसका आसपासका क्षेत्रहरूमा प्राप्त लिच्छविकालीन अभिलेखहरू र उपलब्ध अभिलेखहरूले यो क्षेत्र ऐतिहासिक रूपमा अत्यन्त महŒवपूर्ण क्षेत्रको रूपमा रहेको प्रमाणित हुन्छ...

पालुङ, वज्रवाराही, चित्लाङ र मार्खु क्षेत्र

यो क्षेत्र चिसो पानीमा पाइने माछाका लागि प्रसिद्ध छ र यहाँ विभिन्न खनिज पदार्थहरू पनि पाइन्छन् । यो क्षेत्र प्राचीन कालदेखि नै...

अर्किड (सुनगाभा) तथा लालीगुराँसको मनोरम भण्डार

यस जिल्लाको महाभारत पर्वत शृङ्खलालाई सुनगाभा तथा लालीगुराँसको प्राकृतिक सङ्ग्रहालयका रूपमा लिन सकिन्छ । विविध जाति तथा रङका लालीगुराँसका लागि समेत प्रसिद्ध...

ताजा अपडेट

छुटाउनु भयो कि?