दामन भ्युटावर (हेटौँडाबाट ५५ कि.मि. उत्तर)

राजधानीलाई तराई जोड्ने सेतुको रुपमा त्रिभुवन राजपथको सर्वाधिक उचाइमा रहेको सिमभन्ज्याङमा अवस्थित दामन भ्यु टावरले नेपालकै पहिलो दृश्यावलोकन टावरको कीर्तिमान कायम गरेको...

दामन क्षेत्र

उत्तरी मकवानपुरको २५८४ मिटर उचाइमा अवस्थित दामन क्षेत्रमा महभारत पर्वत शृङ्खलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ पर्दछ । यस क्षेत्रबाट विश्वको उच्च आठ...

वन विज्ञान सङ्ग्राहलय

वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस (फरेस्ट्री क्याम्पस) परिषरमा दक्षिण एसियामै जैविक विविधताको अनुपम ३६ प्रजातिको सल्लो बगैचा समेत रहेको वन विज्ञान...

मत्स्य विकास केन्द्र

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकन...

हेटौँडा औद्योगिक क्षेत्र

वि.स २०२० सालमा स्थापना भएको हेटौँडा औधोगिक क्षेत्र हेटौँडाको दक्षिण भागमा अवस्थित छ । राष्ट्रिय तथा बहुरामष्ट्रिय कम्पनीहरूको लगानीमा विभिन्न उद्योगहरू मकवानपुरवासी...

पुष्पलाल पार्क

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल पार्क सुन्दर बगैँचा र पोखरीको अवलोकन गर्ने मनोरम स्थान हो । यस...

शहिद स्मारक (हेटौंडाबाट ४.५ कि.मि. पश्चिम)

राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरको प्रतिक स्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा...

इन्द्रसरोवर ताल (हेटौडाबाट ४० किमि उत्तरतर्फ)

इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रुपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको...

गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी

गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र...

ताजा अपडेट

छुटाउनु भयो कि?

error: Content is protected !!