पालुङ, वज्रवाराही, चित्लाङ र मार्खु क्षेत्र

यो क्षेत्र चिसो पानीमा पाइने माछाका लागि प्रसिद्ध छ र यहाँ विभिन्न खनिज पदार्थहरू पनि पाइन्छन् । यो क्षेत्र प्राचीन कालदेखि नै...

सहिद स्मारक (हेटौंडाबाट ७ कि.मी. पश्चिम)

नेपालको राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासका विविध कालखण्डमा आप्mनो जीवन उत्सर्ग गर्ने सहिदहरुको प्रतीकस्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको...

पालुङ उपत्यका

वज्रवाराही र यसका आसपासका क्षेत्रहरूमा प्राप्त लिच्छविकालीन अभिलेखहरू र उपलब्ध अभिलेखहरूले यो क्षेत्र ऐतिहासिक रूपमा अत्यन्त महŒवपूर्ण क्षेत्रको रूपमा रहेको प्रमाणित हुन्छ...

पुष्पलाल पार्क

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल पार्क सुन्दर बगैँचा र पोखरीको अवलोकन गर्ने मनोरम स्थान हो । यस...

चित्लाङ – सम्राट आशोककालीन चैत्य, होम–स्टे र बाख्राको चिज

दामन क्षेत्र चिसो हावापानी र अनुपम प्राकृतिक सौन्दर्यको कारणले प्रख्यात छ भने चित्लाङ गाविस लाई तामदानमा बोकेर पशुपति दर्शन गर्न...

बनस्खंडी देवी मन्दिर

हेटौंडा नगरपालिका वडा नं. २ मा अवस्थित वनस्खण्डी नगर क्षेत्रको पिकनिक, सार्वजनिक कार्यक्रम तथा मनोरञ्जनको लागि रमणीय स्थान हो । पहाडको फेदी...

ताजा अपडेट

छुटाउनु भयो कि?