Monday, July 6, 2020

मकवानपुर नामाकरणको एैतिहासिक तथ्य

देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामाकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर...

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा” को अपभ्रंस नै हेटौँडाको ऐतिहासिक आधारभूमि र सुविख्यात भूगर्भविद डा. टोनी हेगनको परिकल्पना...

मकवानपुरे परिदृश्य

माकन्दपुरबाट अपभ्रंश भई नामकरण भएको मकवानपुर, ऐतिहासिक सेनवंशीय पृष्ठभूमि, प्राकृतिक सौन्दर्य, बहुजातीय सांस्कृतिक एवम् भाषिक विविधता, बहुधार्मिक तीर्थस्थलको महŒव समेटेको र...

ताजा अपडेट

छुटाउनु भयो कि?