गुफाहरू

आग्रा, डाँडाखर्क, खैराङ, फाखेल, बुढीचौर, हटिया, काँकडा आदि गाउँ विकास समितिहरूमा विभिन्न साइज, आकृति र रमाइला खुला गुफाहरू छन् ।

मठ, मन्दिरहरु

हेटौँडा नगरको मध्य भागमा अवस्थित भुटनदेवी मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ । त्यस्तै हिन्दुहरूका आराध्य देव पशुपतिको मन्दिरसमेत हेटौँडाको मध्यभाग वडा नं. ४...

प्रमुख जात्रा तथा मेलाहरु

मकवानपुर जिल्ला विभिन्न जात्रा तथा मेलाको लागि पनि प्रसिद्ध मानिन्छ । ऋषेश्वर महादेवस्थान दामनमा लाग्ने ऋषेश्वर जात्रा, वज्रवाराहीमा मनाइने बाराही जात्रा, चित्लाङ गाविसमा ५००...

जातीय तथा सांस्कृतिक विविधता

तामाङ जातिको सर्वाधिक बाहुल्यता रहेको यो जिल्ला च्योबाङ अर्थात् चेपाङ (प्रजा) जातिको विशेष वासस्थान रहेको छ भने यस जिल्लाको हाँडिखोला गाविसमा...

ताजा अपडेट

छुटाउनु भयो कि?